वीरगंज । सोमबार सुन र चाँदीको मूल्य स्थिर रहेको छ ।
सोमबार सुन र चाँदी आइतबारकै मूल्यमा कारोबार नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख ५ सय, तेजावी सुनको मूल्य एक लाख र चाँदीको मूल्य १ हजार ३९० रुपैयाँ तोकिएको छ ।