• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    उत्तरपुस्तिकामा विद्यार्थीले पढाई नभएको भनी लेखेपछि ? बहुदरमाई नगरपालिकाको बिद्यार्थीको भविश्य माथि खेलवाड

  • वीरगंज संजाल
  • ८ पुष २०७९, शुक्रबार १८:१६
  • १८०३३

    आर.के.पटेल । वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिकामा रहेको एक विद्यालयमा कक्षानै संचालन नगरी परीक्षा लिएको पाइएको छ । बहुदरमाई नगरपालिकाको वडा नम्बर ४ मा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा डकैला बहुअरीले कक्षानै संचालन नगरी परीक्षा लिएको पाइएको हो । बहुदरमाई नगरपालिकामा रहेको सबै विद्यालयहरुमा अहिले अर्धबार्षिक परिक्षा चलिरहेको समयमै यस्तोे रहस्यको खुलासा भएको हो । नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा डोकैला बहुअरीका कक्षा १० अध्यनरत अधिकाँश बिधार्थीहरुले स्वास्थ्य तथा जनसंख्या विषयको परीक्षाको उतर पुस्तिका मा यस्तो ‘पढाई भएको छैन’ भनि लेखेको पाईएपछि यस्तो रहस्य बाहिर आएको हो । सोही क्रममा एक जना बिधार्थीले आफनो उतर पुस्तिकामा सो कुरा लेखेको फाटो अहिले सामाजिक संजालमा भाईरल भएको छ ।उक्त फोटोले नै बहुदरमाई नगरपालिकाको शिक्षाको अवस्था कस्तो स्तरमा छ भन्ने कुरा पुष्टि गरेको छ ।

    यस बारे बहुदरमाई नगरपालिका नगरप्रमुख सिंगासन सा तेली सँग बुजदा,एक महिना पहिलानै स्वास्थ्य तथा जनसंख्या विषयको शिक्षिका को सरुवा भएर गएको हुनाले यस्तो भएको बताउनुभयो ।स्थानीय तहमा सरकारले शिक्षाको सम्पुर्ण अधिकार दिएपछि शिक्षाको बिकाश हुनुको सटा बहुदरमाई नगरपालिकामा शिक्षाको बिनाश भईरहेको बेला मेयर तेलीले सुधारको लागि ध्यान नदिएको स्थानीय अभिभावकहरु बताउँछन । मेयर,उपमेयर, लगायत जनप्रतिनधी तथा नगरपालिकाका कर्मचारीहरुका लापारवाहीका कारण बहुदरमाई नगरपालिकाको शिक्षाको अवस्था ध्वस्त भईसकेको अभिभावकहरु गुनासो गर्छन ।जसको उदाहरणको रुपमा नगरपालिकामा रहेको अधिकाँश विद्यालय को अवस्था दिनप्रतिदिन खराब हुदै जानु हो । ती बिधालयहरुमा कतै शिक्षक छैनन त कतै राम्रो पढाई हुदैन भने कुनै बिधालयमा भौतिक पुर्बाधारको कमि लगायत हो ।यस नगरपालिकाका बिधालयका शिक्षकहरु बिभिन्न राजनितीक दलमा आबद्ध भएका र मेयर उपमेयर लगायतका जनप्रतिनिधीका आसेपासे रहेका छन ।

    उनीहरु बिधालयमा पढाउनु भन्दा पनि बढी राजनितीक गर्नमा ब्यस्त हुदा बिधार्थीहरुको भबिष्य अन्धकार हुदै गएको छ ।राजनितीकै कारणले शिषाको अवस्था ध्वस्त हुदा नगरपालिकामा रहेका बिधालयमा बिधार्थीहरुले तालाबन्दि गर्नुका साथै शिक्षकलाई समेत बेला बेलामा घेराबन्दि गर्दै आएका छन ।शिक्षाको सुधारको लागि बिधार्थीहरुले थुप्रै पटक बिधार्थीहरुले नगरपालिकामा नै पुगेर आन्दोलन गरेपनि हालसम्म नगरपालिकाले कुनै किसिमको उपलबिध नभएको स्थानीयबासी बताउँछन बिगतमा श्री भंगी साह उच्च मावि मा शिक्षककै विषय लाई लिएर ताला बन्दी समेत गरीएको भएपनि नगरपालिकाले खासै चासो नदिएको स्थानीय एवम् एमालेका नेता शिव पटेलले बताउनु भयो ।उनले स्थानीय सरकारको मातहतमा रहेको शिक्षाको अवस्था दयनिय हुनुमा जनप्रतिनिधीहरु नै मुख्य दोषी भएको जिकिर गर्नु भयो ।

    ०७४ सालमा नै नगरपालिका भएको बहुदरमाईमा स्थानीयबासीले नगरपालिकाको सेवा सुबिधाबाट बञ्चित हुदै आएका त छदैछन त्यहाँको बालबालिकाहरुले गुणस्तरीय शिक्षा समेत पाउन सकेका छैनन ।जसका कारण नगरपालिकालाई नगरपालिका भन्न पनि स्थानीयबासीहरुलाई लाज लागने गरेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा
  • सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित
  • राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’
  • महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    News

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    News

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    News

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    News

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑