• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सावधान! लगातार हिटर ताप्नाले गुम्न सक्छ आँखाको ज्योति

  • वीरगंज संजाल
  • ८ पुष २०७९, शुक्रबार १६:३७
  • १७६५

    वीरगंज । देशभर चिसो बढ्दै गएको छ। चिसोबाट बच्न हामीले नयाँ नयाँ उपाय अबलम्बन गरिरहेका छौं। सुविधा सम्पन्न घरमा एसी जडान गरिएको छ। बिजुलीको पर्याप्तता भएका ठाउँमा हिटरको प्रयोग हुन थालेको छ। चिसोबाट बच्न प्रयोग हुने हिटर स्वास्थ्यका हिसाबले भने केही जोखिमयुक्त रहेको चिकित्सकहरूले बताएका छन्। हिटरको प्रयोगले कोठामा अक्सिजनको मात्रा कमी हुन्छ। हिटरको तातोसँगै कार्बन मोनोअक्साइड ग्यासको मात्रा कोठामा बढ्छ। जसले मानिसलाई बहोस बनाउन सक्छ। एकाध अवस्थामा ज्यानै जाने जोखिम पनि हुने गरेको छ। कोठामा राखिने हिटर र ग्यास गिजरले यस्ता समस्या निम्त्याउने गरेको पाइन्छ।

    यी ६ प्रकारका मानिस हिटरसँग टाढा हुनुपर्छ
    श्वासप्रश्वास सम्बन्धि समस्या भएका बिरामी
    ब्रोंकाइटिसका बिरामी
    माइग्रेन्टका बिरामी
    छालाको एलर्जी भएका वा छालाका रोग भएका बिरामी
    ससाना बालबालिका
    पाको उमेरका वृद्धवृद्धा

    अन्य सामान्य मानिसलाई पनि नियमित हिटर ताप्नाले स्वास्थ‍्य समस्या देखिने चिकित्सकहरू बताउँछन्। जाडो मौसममा तापिने हिटर स्वास्थ्यका लागि उपयोगी नभए यसको विकल्प पनि सोच्नुपर्छ। विकल्पका रुपमा केही प्राकृतिक विधि प्रयोग गरेर पनि कोठालाई न्यायो राख्न सकिन्छ। लगातार हिटर ताप्दा ठूला मानिसलाई छालाको समस्या देखिन्छ भने साना बालबालिकालाई अझै बढी जोखिम हुन्छ। बालबालिकाको नाकबाट रगत बग्ने जोखिम पनि बढ्ने गर्दछ।श्वासप्रश्वासका बिरामीलाई अक्सिजनको मात्रा कमी भएर ज्यानै जानेसम्मको जोखिम हुन्छ। हिटरबाट निस्कने तातो हावाले छाला सुख्खा हुँदा छालामा विभिन्न समस्या देखा पर्छन्। टाउको भारी हुने, दुख्ने, निन्द्रा नलाग्ने लगायतका समस्या पनि देखा पर्छन्। लगातार हिटर ताप्नाले आँखाको ज्योति गुम्ने खतरा पनि उत्तिकै हुन्छ। हाम्रो आँखालाई स्वस्थ राख्न आँखामा चिसोपनाको जरुरी हुन्छ। तर हिटरको तातोले आँखा सुख्खा भए पछि यसले क्षति गर्छ। लामो समय हिटर तापिरहँदा ज्योति नै गुम्ने खतरा पनि बढ्ने भएकाले सतर्कता अपनाउन चिकित्सकले सुझाव दिएका छन्। लामो समय हिटर बालिरहँदा त्यसको तापले कोठामा आगो उठ्ने सम्भावना पनि उत्तिकै रहन्छ। त्यसैले हामी सबैले सावधानी अपनाउन जरुरी छ।

    जाडो मौसममा कोठालाई कसरी न्यायो राख्ने?
    – झ्याल तथा ढोकामा बाक्लो गाडा कलरको पर्दा लगाउनुहोस्।
    – झ्याल ढोकाका साना साना प्वाललाई कपडाले टाल्नुहोस्। ताकि चिसो भित्र नआओस्।
    – उनीका कुसन प्रयोग गर्नुहोस्।
    – भूइँलाई तातो राख्न बाक्लो कार्पेट प्रयोग गर्नुहोस्। फर्म ओछ्याउँदा पनि हुन्छ।
    – कोठामा विभिन्न ‘क्यान्डल’ बालेर पनि न्यायो बनाउन सकिन्छ।
    – घाम लागेको समयमा झ्याल ढोका खोलेर न्यायो बनाउन सकिन्छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम
  • भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    News

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    News

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑