• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    हुस्सुका कारण सिमरा विमानस्थलबाट हुने नियमित उडान प्रभावित

  • वीरगंज संजाल
  • ७ पुष २०७९, बिहीबार १६:५३
  • २९८१

    वीरगंज । लगातार तीन दिनदेखि लागेको हुस्सुको कारण सिमरा विमानस्थलबाट हुने नियमित उडानहरू प्रभावित भएको छ । सिमरा विमानस्थलबाट काठमाडौँका लागि हुने दैनिक १२ देखि १५ सम्म उडानहरू मध्ये मौसममा देखिएको खराबीका कारण (कम भिजिविलिटी) का कारण (शुक्रवार) पहिलो उडान ४ बजेपछि मात्रै भएको छ । ‘हामीकहाँ मौसमका कारण ३ दिन देखि नियमित हुँदै आएको हवाई उडानहरू प्रभावित भएको छ, ३ देखि ४ घण्टा उडान ढिलो हुँदा यात्रुहरूलाई पनि समस्या हुने गरेको छ’ सिमरा विमानस्थलका प्रमुख सुर्यबहादुर खत्रीले भने, ‘मौसमको कारणले प्रायः बिहानको सबै उडानहरू स्थगित भएका छन्’

    सिमरा विमानस्थलबाट काठमाडौँको लागि बुद्ध एयरलाइन्सले दैनिक ९ वटा, यति र श्रीले २/२ वटा र गुणको एउटा उडान भर्दै आएका छन् । तर, तीन दिनदेखि लागेको हुस्सुका कारण बुद्धको ४ वटा र यतिको एउटा वटा मात्रै उडान भर्दै आएको विमानस्थल कार्यालयले जनाएको छ । ‘प्राविधिक कारणले भन्दा पनि मौसमको कारणले पुस र माघको महिना यस्तै समस्या हुन्छ, नियमित उडानहरू तोकिएको समयमा गर्न सकिँदैन’ प्रमुख खत्रीले भने । सिमरा विमानस्थलबाट काठमाडौँको लागि पहिलो उडान बिहान साढे ७ बजेदेखि साँझ ७ बजेसम्म उडान हुने गर्छ । सिमरा–काठमाडौँ उडानको लागि २ हजार ३ सय भन्दा धेरै भिजिविलिटी आवश्यक पर्छ । तर भिजिविलिटी कम हुँदा उडानहरू प्रभावित भएको यति एयरलाइन्स सिमरा शाखाका इन्चार्ज अकलबहादुर वाइवाले जनाएका छन् ।

    बारा, पर्सा, रौतहट, मकवानपुर, छिमेकी मुलुक भारतबाट दैनिक एक हजारदेखि १ हजार ५ सय यात्रुहरू सिमरा काठमाडौँ आउजाउ गर्ने गर्दछन् । मधेस प्रदेशमा हुने राजनीतिक कार्यक्रममा सहभागी हुन आउने दलका नेता, कार्यकर्ता, काठमाडौँको पशुपतिनाथ, मुक्तिनाथ दर्शन गर्न जाने भारतीय पर्यटक, बारा–पर्सा औद्योगिक करिडोरका व्यवसायीदेखि मध्यमवर्गले पनि सिमरा–काठमाडौँ आउजाउ गर्न उक्त विमानस्थल प्रयोग गर्ने गर्छन् । १ वर्ष अघिसम्म २ हजार ५ सय देखि ३ हजार २ सयसम्म रहेको हवाई भाडा पछिल्लो समय ह्रवात्तै बढेको ३ हजार ७ सय देखि ४ हजारसम्म पुगेको भन्दै यात्रुहरूले गुनासो गरेका छन् । सिमरा विमानस्थल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल बाहिरको नेपालकै सबैभन्दा पुरानो विमानस्थल हो । यसको स्थापना सन् २००८ सालमा भएको विमानस्थल कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम
  • भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    News

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    News

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑