• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्सा राष्ट्रिय निकुञ्जले बरामद गरेको गाडी प्रदेश सभा सदस्य जयसवालको रहेको पुष्टि

  • वीरगंज संजाल
  • ७ पुष २०७९, बिहीबार १६:४२
  • २३७७

    वीरगन्ज । पर्सा राष्ट्रिय निकुञ्ज, आधाभारले गएको सोमबार राति पक्राउ गरेको पाँचजना शिकारी सखुवाप्रसौनी गाउँपालिकाका पूर्व अध्यक्ष प्रदीप जयसवालको घरबाट पक्राउ परेको खुलेको छ । पूर्व अध्यक्ष जयसवालले सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर १ अकुनियामा विश्रामको लागि घर निर्माण गरेको र सोही घरबाट निकुञ्जले पाँचजना शिकारीलाई मारिएका दुईवटा जरायो, हतियार, नगदसहित पक्राउ गरेको थियो । यस घटनामा निकुञ्जले बरामद गरेको प्रदेश २–०३–००१ च ३०९७ नम्बरको गाडी गत मंसिर ४ गतेको निर्वाचनबाट मधेश प्रदेशसभा सदस्यमा निर्वाचित प्रमोद जैसवालको रहेको बताएको छ । प्रदेशसभा सदस्य जैसवाल पर्सा क्षेत्र नं ३ को (१) बाट निर्वाचित भएका हुन् ।

    उनी स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएको र पूर्वअध्यक्ष प्रदिप जैसवालका सहोदर दाजु हुन् । अहिले जैसवाल दाजुभाइ सम्पर्कविहीन छन् । उनीहरू सम्पर्कमा आउन चाहेका छैनन् । तर घटनामा समातिएको प्रदेशसभा सदस्यको नामको बोलेरो गाडी चोरी भएको भनेर प्रहरीमा उजूरी दिने प्रयास भएको प्रहरी स्रोतले बताएको छ । निकुञ्जले पक्राउ गरेपछि फिल्मी शैलीमा सो गाडी घटनाअगावै चोरी भएको देखाउन खोजिएको छ । तर प्रहरीले घटनामा गाडी बरामद भइसकेको अवस्थामा सो उजूरी लिन नमानेको प्रहरी स्रोतको भनाई छ । घटनामा पक्राउ परेका पाँचजना शिकारीमध्ये लक्ष्मण सहनी पर्सा जिल्लाका चर्चित गाँजा तस्कर हुन् । उनले आफ्नो नाम विशाल सहनी भनेर झुक्याउन खोजेका छन् ।

    निकुञ्जले पनि घटना विवरण सार्वजनिक गरे पनि जैसवाल दाजुभाइलाई भने गोप्य राखेको छ । पक्राउ परेकाहरुले बयानका क्रममा पूर्वअध्यक्ष जयसवालको घरमा बसेको र बोलेरो गाडी प्रदेशसभा सदस्य प्रमोद जयसवालको भएको पुष्टि गरेको स्रोतले जनाएको छ । अहिले घटनामा बरामद बोलेरो गाडी चोरी भएको भनी प्रहरीमा उजूरी दिने प्रयासमा प्रदेशसभा सदस्य जयसवाल रहेको स्रोतले जनाएको छ । एकजना प्रहरीले जयसवालले चोरीको झूटो उजूरी दिन आएको तर सो उजूरी प्रहरीले लिन नमानेको बताए । निकुञ्जले घटना सार्वजनिक गरिसकेको अवस्थामा बरामद गाडी चोरी भएको भनेर प्रहरीले उजूरी लिन मानेको छैन ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम
  • भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    News

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    News

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑