• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    जनकपुर रोयल्सको टिम र जर्सी सार्वजनिक

  • वीरगंज संजाल
  • Dec 20, 2022, 6:02 pm
  • १४१७

    वीरगंज । नेपाल टी-२० लिग खेल्ने जनकपुर रोयल्सको टिम र जर्सी सार्वजनिक भएको छ । जनकपुरले मंगलबार कार्यक्रम गर्दै जर्सी सार्वजनिक गरेको हो । साथै टिम लिस्ट र कप्तान समेत घोषणा गरेको छ । जनकपुरको कप्तानमा ट्रेभोन ग्रिफिन, मार्की प्लेअर सोमपाल कामी, मुख्य प्रशिक्षक उमेश पटवाल,टिम मालिक गोविन्द खन्डेलवाल लगायतले जर्सी सार्वजनिक गरे । राष्ट्रिय टिमका फास्ट बलर सोमपाल कामी मार्की प्लेअर रहेको जनकपुर टिममा सन्दीप जोरा, आदिल आलम, दिलिप नाथ, ललित राजवंशी, सुशन भारी, सागर पुन, पवन सर्राफ, जितेन्द्र मुखिया, राजेश पुलामी, खड्ग बोहरा छन् ।

    यस्तै विदेशी खेलाडीमा वेष्ट ईन्डिजका चाडविक वाल्टन र ट्रेभोन ग्रिफिन, केस्रिक वसलियम्स छन् । श्रीलंकन असान प्रिएनजन, अफगानिस्तानका सरफुद्दिन असरफ, र समिउल्लाह सेनवारी पनि जनकपुरमा छन् । मुख्य प्रशिक्षक उमेश पटवालले नेपाल फर्कँदा खुशी लागेको बताए । साथै उनले जनकपुरको लक्ष्य उपाधि जित्ने रहेको बताए । ‘आशा छ हामी उपाधि जित्नेछौं । तयारी राम्रो भएको छ ।’जनकपुरका मालिक खण्डेलवालले टिम राम्रो रहेको र एकजुट भएर प्रदर्शन गर्ने बताए ।

    जनकपुरका मार्की प्लेअर कामीले नेपाल टी-२० हुन लाग्दा खुशी लागेको बताए । ‘नयाँ खेलाडीको लागि खुशीको कुरा हो र नयाँ नयाँ कुरा सिक्न पाइन्छ । कोचले भनेजस्तै हामी जित्ने लक्ष्य छ ।’ कप्तान ग्रिफिनले नेपालमा खेल्न उत्साहित रहेको बताए । ‘नेपालमा आएर पहिलो पटक खेल्न लाग्दा खुशी छु । कप्तान हुनु मेरो लागकी थप खुसीको कुरा हो र उत्साहित छु ।’ प्रशिक्षक पटवालले अनुभवी र टिम ह्यान्डल गर्न सक्ने कप्तान खोज्ने क्रमममा ग्रिफिनलाई यो जिम्मेवारी दिएको बताए । सोमपालले उपकप्तानको रुपमा ग्रिफिनलाई सघाउने उनले बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सांसद अमरेश सिंहले मेची-महाकाली पदयात्रा गर्ने
  • कायस्थ प्रिमियर लिग (KPL) सिजन–२ को खेलाडी अक्सन समारोह सम्पन्न
  • सुनको मूल्य तोलामा २ हजार १ सय बढ्यो
  • गुडिरहेको ईभी हाईसमा एक्कासि धुवाँ निस्कियो
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सांसद अमरेश सिंहले मेची-महाकाली पदयात्रा गर्ने

    कायस्थ प्रिमियर लिग (KPL) सिजन–२ को खेलाडी अक्सन समारोह सम्पन्न

    सुनको मूल्य तोलामा २ हजार १ सय बढ्यो

    गुडिरहेको ईभी हाईसमा एक्कासि धुवाँ निस्कियो

    एसियाड महिला क्रिकेट : श्रीलंका फाइनलमा, स्वर्णका लागि भारत र बंगलादेशको विजेतासँग भिड्ने

    सांसद खत्रीको दाबी : संविधान जारी हुँदा राष्ट्रपति र प्रधानमन्त्री नै खुसी हुनुहुन्नथ्यो

    अन्तिम गीत’ को मञ्चनसँगै रुस–नेपाल रङ्ग–सप्ताह प्रारम्भ

    नागरिकले गर्दै छन् परिवर्तनको अनुभूति

    सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा

    टुँडिखेलमा मनाइयो संविधान दिवस (फोटो फिचर)

    सांसद अमरेश सिंहले मेची-महाकाली पदयात्रा गर्ने

    कायस्थ प्रिमियर लिग (KPL) सिजन–२ को खेलाडी अक्सन समारोह सम्पन्न

    सुनको मूल्य तोलामा २ हजार १ सय बढ्यो

    गुडिरहेको ईभी हाईसमा एक्कासि धुवाँ निस्कियो

    एसियाड महिला क्रिकेट : श्रीलंका फाइनलमा, स्वर्णका लागि भारत र बंगलादेशको विजेतासँग भिड्ने

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    सांसद अमरेश सिंहले मेची-महाकाली पदयात्रा गर्ने

    News

    कायस्थ प्रिमियर लिग (KPL) सिजन–२ को खेलाडी अक्सन समारोह सम्पन्न

    News

    सुनको मूल्य तोलामा २ हजार १ सय बढ्यो

    News

    गुडिरहेको ईभी हाईसमा एक्कासि धुवाँ निस्कियो

    News

    एसियाड महिला क्रिकेट : श्रीलंका फाइनलमा, स्वर्णका लागि भारत र बंगलादेशको विजेतासँग भिड्ने

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑