• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    विश्वकपको सफलतापछि कतारको नजर ओलम्पिकमा

  • वीरगंज संजाल
  • Dec 20, 2022, 4:33 pm
  • ३००१

    वीरगंज । विश्वकप फुटबलको सफल आयोजनापछि कतारको नजर अब ओलम्पिक आयोजनातर्फ छ । कतार ओलम्पिक कमिटीले २०३६ को ओलम्पिक गेम्स आयोजनाका लागि इच्छा देखाएको छ र पहिलो चरणको छलफलका लागि औपचारिक प्रस्ताव समेत पेश गरेको जनाएको छ । कतारको यो बिडिङ भने होइन् । ओलम्पिक आयोजनाका गर्ने संभावना छ कि छैन भनेर विश्लेषण गर्ने अध्ययनका लागि यो प्रस्ताव पेश गरिएको हो । ‘कतार ओलम्पिक कमिटीले आज घोषणा गरेको छ कि’, कतार ओलम्पिक कमिटीले ट्वीटरमा लेखेको छ, ‘हामीले औपचारिक रूपमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) लाई २०३६ सम्ममा ओलम्पिक र पाराओलम्पिक खेल आयोजना गर्नका लागि वार्तामा सामेल हुनको लागि आफ्नो निवेदन पठाएको छौं ।’

    कतार बाहेक एसियाकै इन्डोनेसिया र भारतले पनि २०३६ को ओलम्पिक आयोजनाका लागि चासो देखाएका छन् । गतवर्ष एसियाकै जापानमा टोकियो ओलम्पिक आयोजना भएको थियो । आगामी तीन ओलम्पिक बयोजनाका लागि आयोजक घोषणा भइसकेको छ । २०२६ को ओलम्पिक फ्रान्सको पेरिसमा, २०२८ मा अमेरिकाको लस एन्जलसमा र २०३२ अष्ट्रेलियाको ब्रिसवनमा हुनेछ । पहिलो पटक विश्वकप आयोजना गरेको कतारलाई ओलम्पिक आयोजनाका लागि सहज भने छैन । कतारमा ओलम्पिक खेलकुद आयोजना गर्न धेरै कठिनाइ छन् ।

    २०२२ को विश्वकपका लागि कतारले २० अर्ब डलर आम्दानी गर्ने अनुमान गरेको छ । त्यसैले कतार ओलम्पिक आयोजनाका लागि उत्कृष्ट पूर्वाधार निर्माण गर्न चाहन्छ । बाँकी पूर्वाधार निर्माण गर्न आर्थिक शक्ति चाहिन्छ । यसअघि सन् २०१६, २०२० र २०३२ मा कतारलाई ओलम्पिक खेलकुदको आयोजकको रूपमा अस्वीकार गरिएको थियो । यद्यपि ओलम्पिक खेलकुदका लागि लजिस्टिक समस्याहरू यथावत छन् । मुख्यतया ग्रीष्मको उच्च तापक्रम घटाउनको लागि फुटबल विश्वकप शरद ऋतुमा आयोजना गरियो । कतारले यो पनि याद राख्नु पर्छ कि फिफाले इतिहासमा पहिलो पटक विश्वकपको आयोजना नोभेम्बर र डिसेम्बर महिनामा सार्नुपर्‍यो । यदी कतारको प्रस्ताव स्वीकार गर्नका लागि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले पनि यो मुद्दाको विषयमा विचार गर्नुपर्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सांसद अमरेश सिंहले मेची-महाकाली पदयात्रा गर्ने
  • कायस्थ प्रिमियर लिग (KPL) सिजन–२ को खेलाडी अक्सन समारोह सम्पन्न
  • सुनको मूल्य तोलामा २ हजार १ सय बढ्यो
  • गुडिरहेको ईभी हाईसमा एक्कासि धुवाँ निस्कियो
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सांसद अमरेश सिंहले मेची-महाकाली पदयात्रा गर्ने

    कायस्थ प्रिमियर लिग (KPL) सिजन–२ को खेलाडी अक्सन समारोह सम्पन्न

    सुनको मूल्य तोलामा २ हजार १ सय बढ्यो

    गुडिरहेको ईभी हाईसमा एक्कासि धुवाँ निस्कियो

    एसियाड महिला क्रिकेट : श्रीलंका फाइनलमा, स्वर्णका लागि भारत र बंगलादेशको विजेतासँग भिड्ने

    सांसद खत्रीको दाबी : संविधान जारी हुँदा राष्ट्रपति र प्रधानमन्त्री नै खुसी हुनुहुन्नथ्यो

    अन्तिम गीत’ को मञ्चनसँगै रुस–नेपाल रङ्ग–सप्ताह प्रारम्भ

    नागरिकले गर्दै छन् परिवर्तनको अनुभूति

    सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा

    टुँडिखेलमा मनाइयो संविधान दिवस (फोटो फिचर)

    सांसद अमरेश सिंहले मेची-महाकाली पदयात्रा गर्ने

    कायस्थ प्रिमियर लिग (KPL) सिजन–२ को खेलाडी अक्सन समारोह सम्पन्न

    सुनको मूल्य तोलामा २ हजार १ सय बढ्यो

    गुडिरहेको ईभी हाईसमा एक्कासि धुवाँ निस्कियो

    एसियाड महिला क्रिकेट : श्रीलंका फाइनलमा, स्वर्णका लागि भारत र बंगलादेशको विजेतासँग भिड्ने

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    सांसद अमरेश सिंहले मेची-महाकाली पदयात्रा गर्ने

    News

    कायस्थ प्रिमियर लिग (KPL) सिजन–२ को खेलाडी अक्सन समारोह सम्पन्न

    News

    सुनको मूल्य तोलामा २ हजार १ सय बढ्यो

    News

    गुडिरहेको ईभी हाईसमा एक्कासि धुवाँ निस्कियो

    News

    एसियाड महिला क्रिकेट : श्रीलंका फाइनलमा, स्वर्णका लागि भारत र बंगलादेशको विजेतासँग भिड्ने

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑