• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सामान्य अंकले बढ्यो नेप्से

  • वीरगंज संजाल
  • ४ पुष २०७९, सोमबार १६:४४
  • १६५३

    वीरगंज । सोमबार नेप्से परिसूचक ३.८३ अंकले बढेको छ। सोमबार नेप्से ०.२१ प्रतिशतले घटेर १८५८.८९ बिन्दुमा पुगेर बन्द भएको छ। नेप्से परिसूचक बढेपनि आज कारोबार रकम घटेको छ। अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार १ अर्ब १५ करोड ७१ लाख ५५ हजार ९९ रुपैयाँ को सेयर कारोबार भएकोमा त्यो रकम घटेर आज ८८ करोड ६० लाख ९८ हजार ५६८ रुपैयाँ पुगेको छ। यस दिन २५१ वटा धितोपत्रको २६ लाख ९९ हजार ३३१ कित्ता सेयर किनबेच भएको छ। सोमबार धैलागिरी लघुवित्तको सेयर मूल्य सर्किट लेभलमा बढेको छ।

    कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ५४५ रुपैयाँ ७० पैसा कायम भएको छ। त्यस्तै, खप्तड लघुवित्तको सेयर मूल्य ६.८ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ५८० रुपैयाँ ६० पैसा पुगेको छ। यस दिन सेयर मूल्य सर्वाधिक घट्नेमा इष्टर्न हाइड्रपावर रहेको छ। कम्पनीको सेयर मूल्य ७.७९ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य २६४ रुपैयाँ ५० पैसामा झरेको छ।सोमबार सर्वाधिक सेयर खरिद–बिक्री प्राइम कमर्सियल बैंकको भएको छ।

    यस दिन उक्त कम्पनीको २१३ रुपैयाँ ४० पैसामा ६ करोड ९३ लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको हो।
    यो मूल्य अघिल्लो दिनको तुलनामा ०.१९ प्रतिशतले घटेको छ। सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा फरवार्ड माइक्रोफाइनान्स रहेकोे छ। उक्त कम्पनीको २ हजार ३५६ रुपैयाँ १० पैसामा ५ करोड ४९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये बैंकिङ, जलविद्युत, उत्पादन तथा प्रशोधन र व्यापार समूहको परिसूचक घटेका छ भने बाँकी सबै समूहको परिसूचक बढेको छ। यस दिन अन्य समूहको परिसूचक सर्वाधिक १.९५ प्रतिशतले घटेको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम
  • भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    News

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    News

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑