• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अब मोबाइलबाट नै क्यूआर कोड बनाउने सजिलो तरिका

  • वीरगंज संजाल
  • २८ मंसिर २०७९, बुधबार १५:१७
  • १५४५

    वीरगंज । बजारमा क्यूआर कोडको प्रचलन बढ्दै गएको छ । कुनै पनि ठाउँमा रकम भुक्तानी वा अन्य कामका लागि क्यूआर कोडको प्रयोग व्यापक बनेको छ । हामीमध्ये धेरैले फोनमा वाई-फाई नेटवर्क कनेक्ट गर्नका लागि पनि क्यूआर कोड प्रयोग गरिरहेका हुन्छौँ । के तपाईँलाई थाहा छ, त्यस्ता क्यूआर कोड फोनबाट सजिलै बनाउन सकिन्छ ? आज हामी फोनबाट कसरी क्यूआर कोड बनाउन सकिन्छ भन्ने विषयमा जानकारी दिन्छौँ । सामान्यतः एप वा वेबसाइटबाट स्तरीय क्यूआर कोड बनाउन सकिन्छ । केही प्रिमियम (सशुल्क उपलब्ध हुने) एपहरूमा आफैंले कस्टमाइज गरेर क्यूआर कोड तयार पार्न सक्छौँ ।

    वेबसाइटबाट यसरी बनाउनुहोस् क्यूआर कोड:

    – सबैभन्दा पहिले यहाँ क्लिक गरेर वेबसाइटमा जानुहोस् ।
    – त्यसपछि आफूलाई आवश्यक पर्ने यूआरल, भिजिटिङ कार्ड, ईमेल, एसएमएस, वाई-फाई आदिमध्ये कुनै एक छान्नुहोस् । उदाहरणका लागि तपाईँले आफ्नो भिजिटिङ कार्ड बनाउन खोज्नुभयो । त्यसका लागि भिजिटिङ कार्डको अप्सन छान्नुहोस् । यति गरेपछि तपाईँले त्यहाँ आफ्ना विभिन्न विवरण राख्नुहोस् ।

    – त्यसपछि जेनेरेट कोडमा क्लिक गर्नुहोस् । यदि क्यूआर कोडमा आफ्नो लोगो राख्न खोज्नुभयो भने साइनअप गर्नुपर्ने हुन्छ ।

    – लोगो राख्नका लागि फ्रि साइनअपको बटनमा ट्याप गर्नुहोस् । त्यसपछि गुगल अकाउन्ट प्रयोग गरेर साइनअप गर्न सकिन्छ । प्रख्यात अन्तर्राष्ट्रिय कम्पनी बिट्लीले तयार पारेकाले निर्धक्कसँग साइनअप गर्न सक्नुहुन्छ ।

    – साइनअप गरिसकेपछि केका लागि क्यूआर कोड बनाउन खोज्नुभएको हो, त्यो छान्नुहोस् । यदि भिजिटिङ कार्ड छान्नुभएको छ भने नेक्स्ट गरेर अर्को अप्सनमा जानुहोस् । त्यसपछि त्यहाँ मागिएका विवरण राख्नुहोस् । र, नेक्स्ट अप्सनमा ट्याप गर्नुहोस् । त्यसपछि डाउनलोडको बटनमा ट्याप गरेर डाउनलोड गर्नुहोस् ।

    – तपाईँले डाउनलोड गरेको पेज कसैले स्क्यान गरेको अवस्थामा त्यहाँ राखिएका विवरण हेर्न सकिन्छ ।

    यसरी तयार पारेको क्यूआर कोड आफ्नो भिजिटिङ कार्डमा राख्न सकिन्छ । यसबाट १३ दिनसम्मका लागि मात्र निःशुल्क क्यूआर कोड तयार पार्न सक्नुहुन्छ । त्यसपछि तपाईँले प्रिमियम सेवा खरिद गर्नुपर्ने हुन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार
  • पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु
  • सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड
  • सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    News

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    News

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    News

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    News

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑