• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जीतपुरसिमराको वडा कार्यालय ७ महिना देखि बन्द

  • वीरगंज संजाल
  • २४ मंसिर २०७९, शनिबार ११:०९
  • २०६५

    बारा । स्थानीय तहको निर्वाचन भएको ७ महिना हुन लाग्दा पनि जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.२० कार्यालय सञ्चालनमा आउन सकेको छैन । स्थानीयवासीहरु सेवा लिन करिब ६ किलोमिटर हिडेर उपमहानगरपालिकाको कार्यालय आउनुपर्ने बाध्यता रहेको छ । स्थानीय तहको निर्वाचनको समयमा एक जना दलित युवाको हत्यामा निर्वाचित वडा अध्यक्ष समेत संलग्न रहेको भन्दै स्थानीयवासीले वडा कार्यालय सञ्चालनमा अवरोध गरेका थिए । उक्त घटनामा निर्वाचित वडा अध्यक्ष रसुल मियाको संलग्नता रहेको भन्दै वडा अध्यक्षलाई कार्बाहीको माग गर्दै स्थानीयबासीले वडा कार्यालय सञ्चालन गर्न दिएका छैनन् । वडा अध्यक्ष र वडा सचिव उपमहानगरपालिकाको कार्यालयबाट वडाबासीलाई सेवा दिईरहेका छन् ।

    वडा कार्यालय उद्घाटन र वडाको नवनिर्वाचित जनप्रतिनिधिलाई स्वागतकै दिन स्थानीयले तोडफोड गरी कार्यक्रम बिथोलेका थिए । जसमा प्रहरी र स्थानीय घाईते भएका थिए । वडा अध्यक्ष मियाले दोषीलाई कार्बाही र शान्ति सुरक्षाको बाताबरण नबन्दासम्म आफुले वडा नं. २० मा वडा कार्यालय सञ्चालन गर्न नसक्ने बताएका छन् । निर्वाचित जनप्रतिनिधि र स्थानीयवासी विचको समस्या समाधान नभए सम्म सुरक्षालाई मध्यनजर गर्दै उपमहानगरपालिकाले वडा नं.२० को कार्यालय सञ्चालन गर्न सकेको छैन् । बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले वडा अध्यक्ष वा उपमहानगरपालिका तहबाट आफुलाई शान्ति, सुरक्षाको बिषयलाई लिएर कुनै जानकारी नदिएको बताए । असुरक्षित हुने अवस्था भएमा शान्ति, सुरक्षाको प्रत्याभुती दिलाउँन तयार रहेको प्रजिअ कटुवालले जानकारी दिए ।

    यता जीतपुरसिमरा उपमहनगरपालिकाको नगर प्रमुख राजन पौडेलले वडा अध्यक्षले वडा नं.२० मै कार्यालय सञ्चालन गर्न तयार भएमा त्यसको बाताबरण मिलाउन आफु तयार रहेको बताए । २०७९ जेठ ६ गते स्थानीय २५ बर्षिया दिपक पासवानको हत्यागरी घरनजिककै खोला छेउको बालुवामा गाडिएको अवस्थामा शव फेला परेको थियो । प्रहरीले अनुसन्धान गर्दै जाँदा पासवानको हत्या जेठ ४ गते भएको र हत्याको आरोपमा वर्ष २० को शेख नवि आलम र वर्ष २१ को शेख सलिमलाई पक्राउ गरेको थियो । अहिले उनीहरु पुर्पक्षका लागि कारागारमा छन् । वडा अध्यक्ष मियाँ माथि हत्याको आरोप लागेपनि उनको संलग्नता नदेखिएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार
  • पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु
  • सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड
  • सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    News

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    News

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    News

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    News

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑