• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सरकारमा सहभागी हुने जनमत पार्टीको निर्णय

  • वीरगंज संजाल
  • २३ मंसिर २०७९, शुक्रबार १२:००
  • १८१३

    वीरगंज । जनमत पार्टीले समानुपातिक उम्मेदवारको नाम टुंग्याएको छ । डा. सीके राउत नेतृत्वको यो पार्टीले प्रतिनिधिसभामा प्रत्यक्षमा एक र समानुपातिकमा ५ सीट हात पारेको छ । बिहीबार काठमाडौंमा बसेको केन्द्रीय समिति बैठकले समानुपातिकतर्फ अनिता साह (मधेसी), सोनु मुर्मुर (आदिवासी जनजाती), अब्दुल खान (मुस्लिम), बिनिताकुमारी सिंह (आदिवासी जनजाती) र गोमा सापकोटा (खसआर्य) को नाम टुंगो लगाएको सचिव सञ्जय यादवले नेपाल प्रेसलाई बताए ।

    उनका अनुसार प्रदेशसभातर्फ बबिता ईशर (मधेसी), रञ्जुकुमारी मण्डल (दलित, अल्पसंख्यक), अनिताकुमारी साह (मधेसी), हसिना खातुन (मुस्लिम), भाग्यश्री चौधरी (आदिवासी जनजाती), चन्दन कुमार सिंह (मधेसी) र वसन्तकुमार कुशवाहा (मधेसी) को नाम पनि टुंग्याइएको छ । बन्दसूचीमा क्लस्टर अनुसार नै नाम टुङ्गो लागेकाले विवाद नरहेको र आजै निर्वाचन आयोगमा पठाइने उनले बताए । बैठकले सरकारमा जाने पनि निर्णय गरेको छ । पार्टी संसदीय दलको विधान अनुमोदन गर्दै सरकारमा जाने निर्णय भएको सिरहा २ (१) बाट निर्वाचित सांसद समेत रहेका सचिव यादवले बताए ।

    उनले भने, ‘कुन गठबन्धनको सरकारमा जाने विषयमा निर्णय भएको छैन । यो निर्णयका लागि पार्टी अध्यक्षले जिम्मेवारी पाउनुहुन्छ । आज ( शुक्रबार ) बस्ने बैठकले थप निर्णय गर्छ ।’पहिलो पटक आम निर्वाचनमा सहभागी भएको जनमत पार्टीले मधेस प्रदेशमा ६ र लुम्बिनी प्रदेशमा १ प्रदेशसभा सदस्य र सप्तरी २ बाट प्रतिनिधिसभा सदस्यमा पार्टी अध्यक्ष डा. सीके राउत स्वयं निर्वाचित भएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा
  • सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित
  • राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’
  • महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    News

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    News

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    News

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    News

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑