• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    मदिरा बिक्रीमा प्रतिबन्ध लगाउँदा कतार विश्वकपका महिला समर्थक ‘सुरक्षित’

  • वीरगंज संजाल
  • Dec 4, 2022, 7:49 pm
  • १४५७

    काठमाडौं । कतारमा भइरहेको फिफा विश्वकपमा महिला समर्थकले सुरक्षित महशुस गरेको बताएका छन् । विश्वकपको यो संस्करणले फुटबल खेलका लागि नयाँ मोडलका रुपमा स्थापित गर्ने उनीहरुको मत छ ।

    जारी विश्वकपमा रंगशाला वरपर मदिरा बिक्री र सेवनमा प्रतिबन्ध लगाइएको छ । यसले विश्वकपमा खेलसँग जोडिएको सत्रुतापूर्ण माहोल कम गर्न सहयोग पुगेको छ । ‘हर गेम टू’ अभियान सञ्चालन गरिरहेकी इली मोलोसनले द टाइम्ससँग बताएअनुसार उनी विश्वकप सुरु हुनुअघि कतार जाने योजनासँग चिन्तित थिइन् । ‘यहाँ आएपछि म आश्चर्यचकित भएँ,’ १९ वर्षीया युवतीले द टाइम्ससँग भनिन्, ‘यहाँ कुनै पनि प्रकारको लैगिक विभेद पाइनँ ।’

    यस तथ्यका बावजुद कतारले महिलाहरुमाथिको कथित भेदभावबारे सुक्ष्म अनुसन्धान गरिरहेको छ । यद्यपी रंगशालामा पुग्ने अधिकांश महिला समर्थकले त्यहाँ उनीहरुको स्वागत र सत्कार सोचेभन्दा फरक पाएको अभिव्यक्ति दिएका छन् । विशेष गरी त्यहाँको माहोल निकै सावधानीपूर्वक प्रबन्ध गरिएको थियो ।

    मोलोसनलगायत थुप्रै बेलायती महिला फुटबल समर्थकहरुले यो संस्करणको विश्वकपबाट पाठ सिकेर बेलायतमा पनि यस्तै फुटबल संस्कृतिको विकास गर्नुपर्ने धारणा राखे । ‘मसँग अगाडिदेखि दिमागका बसेको धारणा थियो र त्यसलाई कसरी ट्याकल गर्ने भनेर चिन्तित थिएँ,’ मोलोसनले भनिन्, ‘वास्तविकता फरक रह्यो । मैले इंग्ल्याण्डमा कुनै पनि प्रकारको उत्पीडनको सामना गर्नुपरेको छैन । मलाई थाहा छैन उनीहरुले यहाँ पनि कसरी व्यवस्थापन गर्न सके । यो अनुभव मेरा लागि अदुभूद माहोल हो ।’

    छोरीको सुरक्षाको चिन्ता गरी मोलोसनका बुबा पनि सँगै कतार आएका छन् । उनले भने, ‘म छोरीको हेरचाहको लागि मात्र आएको थिए । र, यहाँ मलाई चिन्तित हुने आवश्यकता रहेनछ ।’

    कतारमा फरक अनुभव गर्ने मोलोसनमात्र एक होइनन् । अर्की समर्थक लो ग्लोभरले सन् २०१० को विश्वकपदेखि नै रंगशालामा पुगेर फुटबल हेर्दै आएकी छन् । ‘यहाँको वातावरण अतिवादी छैन । जो कोही आफ्नो टिमको रंगमा हिँडिरहेका छन् र कुनै समस्या छैन,’ उनले ब्रिटिस अखबारसँग भनिन् ।

    थुप्रै मानिसहरु अहिले पनि सन् २०२० को युरो फाइनलका क्रममा वेम्बली रंगशालामा भएको हुलदंगा सम्झिन्छन् । जहाँ इग्ल्याण्ड र इटलीले उपाधिका लागि खेलेका थिए ।

    एक वरिष्ठ बेलायती प्रहरी अधिकारीका अनुसार कतारमा गुण्डागर्दी शुन्य हुनुको प्रमुख कारण रंगशाला वरपर मदिराको प्रयोग र बिक्रीमा लगाइएको प्रतिबन्ध नै हो । बेलायतमा फुटबल खेलका दौरान सुरक्षामा खटिने चिफ कन्स्टेबल मार्क रोवर्टसले कतार विश्वकपबारे द टाइम्ससँग भने, ‘त्यहाँको माहेल भावपूर्ण तर मित्रतायुक्त छ । जस्तो महिला युरोको फाइनलका दौरान थियो ।’

    बेलायत सरकारले सिनियर लिगका दौरान रंगशाला भित्र मदिरा सेवन गर्न नपाउने ३६ वर्ष पुरानो प्रतिबन्ध हटाउने बारे विचार गरिरहेको छ । रोयर्टसका अनुसार कतारमा समर्थकको अनुभवका आधारमा बेलायत सरकारले त्यो विचारलाई त्याग्नु राम्रो हुनेछ ।

    कतारमा महिला समर्थकहरु रंगशालाको प्यारापिटमा मात्र होइन हरेक स्थानमा बाक्लै संख्यामा देखिएका छन् । जर्मनी र कोस्टारिकाबीचको खेलका लागि ३८ वर्षीया स्टेफानी फ्रापार्टले पहिलोपल्ट पुरुष विश्वकपमा रेफ्री गर्ने ऐतिहासिक जिम्मेवारी पाइन् । उनीसँग दुई महिला सहायक रेफ्रीहरु सलिमा मुकांसांगा र योशिमी यामासिता पनि थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल
  • ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण
  • नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण
  • मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल

    ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण

    नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण

    मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण

    प्रमुख प्रशासकीय अधिकृत सहित देशभरका ५२ शाखा अधिकृतको सरुवा

    राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बनमा परेकाे मेयर पद भयाे फुकुवा

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल

    ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण

    नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण

    मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण

    प्रमुख प्रशासकीय अधिकृत सहित देशभरका ५२ शाखा अधिकृतको सरुवा

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल

    News

    ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण

    News

    नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण

    News

    मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण

    News

    प्रमुख प्रशासकीय अधिकृत सहित देशभरका ५२ शाखा अधिकृतको सरुवा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑