वीरगञ्ज । वीरगञ्ज –२८ बगहीमा रहेको योङ्ग स्टार सहकारी संस्थाले कृषकलाई लुटेको खुलासा भएको छ ।
सरकारले कृषको लागी उपलब्ध गराएको मल योङ्ग स्टार सहकारी संस्थाका संचाल हरिशंकर महतोले मनोपरी मुल्यमा बिक्री वितरण गरेको एक कृषले बताएका छन ।
सरकारबाट सुफत मुल्यमा दिएको मल लुकाएर राखने र आवस्यक परेको समयमा मल छैन भन्ने र त्यही मल दोब्बर मुल्यमा विक्री वितरण गर्ने गरेको नाम नखुल्ने सर्तमा एक किसानले बताएका छन ।
संस्थाका संचालक हरिशंकर महतोले मलमा गरेको कालोबजारीमा मात्र सिमीत छैन्न सहकारी संस्थाको पैसा आमनागरीक वा कृषकलाई अप्ठयारो परेको समयमा करेन्ट व्याज समेत असुल गर्ने गरी पैसा दिने गरेको स्थानिय वासिको आरोप लगाउदै आएका छन ।
सहकारी संस्थाको नाममा लुटने महतो एक उदहारण मात्रहुन यसता धेरै सहकारी संस्था सहकारी संस्थाले आमनागरीक,कृषक व्यपारीलाई ढाड भाचीने गरी गरेन्ट व्याज लिने गरेका छन ।