• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    “नमस्कार” छापका उमेदवार हरिन्द्र कुर्मी (बौवा) प्रतिको लोकप्रियता किन ?

  • वीरगंज संजाल
  • २४ कार्तिक २०७९, बिहीबार २३:२६
  • १६०१

    वीरगंज । पर्सा क्षेत्र नं. १ (ख) को प्रदेशसभा सदस्य उम्मेदवार हरिन्द्र कुर्मी (बौवा)ले सौन्दर्यीकरणको नाममा धर्म, सँस्कृत्तिमाथि प्रहार भएको आरोप लगाएका छन् । चुनावी प्रचार अभियान अन्तर्गत वीरगंज महानगरपालका वडा नं. १६ मा आयोजित सभालाई सम्बोधन गर्दै उम्मेदवार कुर्मीले वीरगंजको नगवा पोखरी मात्रै हाइन, मधेश प्रदेशकै पोखरीहरुलाई सौन्दर्यीकरणको नाममा हाम्रो धर्ममाथि प्रहार भएको आरोप लगाएका छ्न ।

    पोखरीको मौलिकता हुन्छ, त्यो अहिले हराएको छ, ठूलठूला पोखरी साँघुरिएको छ, अलपत्र अवस्थामा छ, यसप्रति पनि हाम्रो ध्यान जान आवश्यक रहेको भन्दै त्यस्ता अलपत्र पोखरीहरु अहिले लागु औषध दुव्र्यसनीको केन्द्रविन्दु बनेको छ, यस्तो अवस्था सृजना गर्नेहरुसँग बचेर आफ्नो अमूल्य मतदान गर्न आग्रह गरेका छ्न ।

    पर्साको क्षेत्र नंं. १ (ख) मा ३ जना उम्मेदवार छन्, जसमा एकजना आफू रहेको भन्दै बाँकी दुईजना उम्मेदवार छन्, उनीहरुको चरित्र, लगानी हेर्नु अनि मूल्याँकन गर्नु, यदि म योग्य छु भने मलाई चुन्नुस्, एक पटक सेवाको मौका दिनुस्, शिर ठाडो हुने गरि काम गरेर देखाउने प्रतिबद्धता जनाए ।

    ‘अब मलाई यहाँका नागरिकहरुले मूल्याँकन गर्नु पर्ने बेला आएको छ, विश्वास दिलाउन चाहन्छ, कि कहिलेपनि शिर झुक्ने काम गर्दैन’ । जुन किसिमको मुख्यमन्त्रीको अवस्था जस्तो अवस्था आउनेदिने चैन ।

    देशमा परिवर्तनको लहर जागेको छ, एक पटक आफूलाई मौका दिनुपर्ने भन्दै परिवर्तनको नमुना यही क्षेत्रबाट शुरुवात गर्ने भन्दै कुर्मीले यस क्षेत्रको विकासको लागि आफूसँग ठोस योजना रहेको दाबी गरे । हामीलाई सधैं भोट बैंकको रुपमा प्रयोग गरिएको छ, मात्रै निर्वाचनको बखत आउने, भोट माग्ने, त्यसपछि ५ वर्ष मुख पनि नदेखाउने नेताहरुसँग समेत हुनुपर्ने बेला आएको बताए । वीरगंजको लागि मात्रै नभई पुरै मधेशको लागि आफूसँग एक एक योजना रहेको दाबी गर्दै उम्मेदवार कुर्मीले शिक्षा, स्वास्थ्य, कृषि तथा रोजगारीमा कसरी सुधार ल्याउन सकिन्छ भन्नेबारे आफूसँग ठोस् योजना रहेको बताए ।

    यहाँ सर्वसाधारण गरिब, निमुखा परिवारको स्वास्थ्यसँग पनि खेलवाड गरिएको छ, गरिबहरुले सेवा पाउने नारायणी अस्पतालमा राजनीतिकरण भएको छ, यसको सुधार हुनुपर्छ,।

    आफू विजयी भए प्राइभेट अस्पतालबाट सरकारी अस्पतालमा सेवा लिन आउनेहरुको संख्या बढ्ने गरि सुधार गर्ने दाबी गरे ।
    उनले शिक्षाको अवस्था पनि दयनीय छ, गरिब परिववारका छोराछोरीहरु पैसा अभावमा अध्ययन गर्न पाएका छैनन्, त्यस्ताको अवस्थालाई मध्यनजर गर्दै सम्पूर्ण सरकारी विद्यालयको स्तरोन्नति गरि प्राइभेट स्कुल छाडेर सरकारीमा बालबालिकाहरु भर्ना गर्न लाइन लाग्नुपर्ने अवस्था ल्याउने दाबी गरे ।

    यस क्षेत्रमा दाह सँस्कार गर्नका लागि पनि व्यवस्थित ठाउँ छैन, त्यो सबैभन्दा पहलो योजना रहेको बताए । एक वर्ष भित्र यस क्षेत्रका महिलाहरुलाई साक्षर बनाउने आफूसँग ठोस् योजना रहेको भन्दै युवाहरुको लागि प्राविधिक शिक्षा तथा सिपमुलक तालिमको निःशुल्क व्यवस्था गर्ने बताए ।

    यस क्षेत्रबाट विजयी भए सम्पूर्ण विद्यालयमा प्राविधिक शिक्षा लागु गर्ने दाबी गरे । आफ्नो क्षेत्रमा पर्ने ९ वटा वडाका युवाहरुलाई प्रत्येक वर्ष १ हजारको दरले ५ वर्षमा ५ हजार बेरोजगार युवाहरुलाई निःशुल्क सिपमुलक तालिम दिइनेछ भन्दै लागुऔषध दुव्र्यसनीमा फसेका युवाहरुलाई उपचार गर्नुका साथै सुधार गरि सिप सिकाई आत्मनिर्भर गराउने जस्ता सोच र भिजनको साथ अगाडि बढेको कुर्मीको दाबी छ ।

    दिन प्रतिदिन बढ्दै गएको प्राविधिक युगलाई मध्यनजर गर्दै डिजिटल प्लेटफर्मको निर्माण गर्ने आफ्नो लक्ष्य रहेको बताए । उनले डिजिटर टेक्नलोजीको माध्यमबाट युवाहरुलाई जोड्ने आफ्नो योजना रहेको भन्दै स्वदेशमा उत्पादन गरिएको सामान विदेशमा कसरी पुरयाउन सकिन्छ, आफ्नो व्यापार बसी बसी देश विदेशसम्म कसरी पुरयाउनका लागि पनि आफूले कार्य गरि रहेको बताए ।

    अन्य उम्मेदवारसँग पैसा छ, तर आफूसँग एजेण्डा, योजना, संघर्ष छ, अब तपाईहरुले मूल्याँकन गर्नुस् र आफूलाई एक पटकको लागि आफ्नो अमूल्य मत दिनुस् भन्दै आग्रह गरेको थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आज सोमवारको राशिफल
  • पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद
  • उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्
  • मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आज सोमवारको राशिफल

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    भारतलाई निःशुल्क शालिग्राम दिइएको भन्दै गौतमको आपत्ति

    कांग्रेस–एमालेले उपसभामुखलाई हटाउन खोज्दैछन् : सांसद सिंह

    ३ जना मृतावस्थामा फेला

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    आज सोमवारको राशिफल

    News

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    News

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    News

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    News

    हत्या अभियोगमा एक जना पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑