वीरगंज । प्रतिनिधी सभा सदस्य उम्मेदवार कर्णद्धारा वर्डा नं ३२मा रात्री सभा सम्पन्न भएको छ। वीरगञ्ज महानगरपालिका वार्ड नम्बर ३२ मा पर्सा क्षेत्र नं. १ का प्रतिनिधी सभा सदस्य उम्मेदवार लक्ष्मण लाल कर्णले रात्री सभा सम्पन्न गनृु भएको छ ।
स्थानिय नेकपा माओवादी केन्द्रका नेता तथा जिल्ला सदस्य प्रभु यादवको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्रका वर्डा न.३२ का वडा कमीटी अध्यक्ष मनोज यादव, अधिवक्ता सुधिर कर्ण लगायतका वक्ताहरुले कर्ण सो क्षेत्रका निकै योग्य तथा कमर्ठ उममेदवार रहेकोले सबै साथ सहयोग निरनतर प्राप्त भई रहनेमा बताउनु भयोे ।
आउने दिनमा बाम लोकतान्त्रिक बठबन्धनका उम्मेदवारहरुको जित सुनिस्चीत भएकोले जनतालाई बिकासको अनुभुति हुने किसिमको कामहरु हुने बताए । कार्यक्रममा बिभिन्न नेता कार्यकर्ताहरुको समेत सहभागीता रहेको चन्द्री पटेलले जानकारी दिनु भयो ।