वीरगन्ज । गैरजिम्मेवार वीरगन्जको कन्ट्री इन होटेल भएको छ । वीरगन्जको आदर्शनगरस्थित रहेको कन्ट्री इन होटेलमा कुनै किसिमको शुरक्षा रहेको छेन । त्याहा जाने कस्टमर अशुरक्षित रहेका छ्न ।
होटेलले विभिन्न गेरकानुनि रूपमा कोठा भाडामा लगाउनुको साथै राम्रो ब्याक्ती हरुलाइ हेर्नु बितिकै चोरिको घटना समेत घटाउने गरेको आरोप पनि एक जन कस्टमरले लगाएका छ्न ।
होटेलमा गएको १५ मिनेट भित्र होटेल बहिर लगाएको ना २६ प २७८७ नम्बरको साइन बाइक अचानक गायबनै भयो । होटेलको साहुलाइ सोधदा गैरजिम्मेवार अभिव्यक्ति दिएका छ्न । शुरक्षाको लागि गार्ड पनि न रहेको बताइएको छ।
सि सि केमरा लाई गेट नहेर्नेगरि लगाइएको कुराहरुलाइ धयान दिदा होटेल कै मिलोमतोमा चोरि गराइएको कस्ट्मरले बताए ।