वीरगंज । वीरगन्ज माहानगरपालिका वडा नं १४ राधेमाइमा मोटरसाइकल दुर्घटना हुदा एक जना गम्भीर घाइते भएका छन ।
राधेमाइ देखि गण्डक जाने बाटोमा एउटा टिपरले मोटरसाइकललाई ठकर दिदा एक जना गम्भीर घाइते भएका छन ।
मोटरसाइकललाई ठकर दिएको टिपर भागेका छन । बाकी अपडेट आउन बाकि