पर्सा। पर्साको क्षेत्र नम्बर १ को चुनावी प्रतिष्पर्धा योपालि निक्कै रोचक हुने देखिएको छ । यस क्षेत्रमा प्रतिनिधीसभा सदस्यका लागि पार्टीगत र स्वतन्त्र गरी २१ जनाको उम्मेदवारी परेको छ । उमेदवारी २१ जनाको परेपनि प्रतिस्पर्धा भने त्रिपक्षीय हुने निश्चित छ । पर्सा क्षेत्र नम्बर १ बाट बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार लक्ष्मण लाल कर्णको लागि नेपाली काँग्रेस, माओवादी, नेकपा (समाजवादी) र लोसपा नेपालका कार्यकर्ताहरुको उपस्थितले स्वतन्त्र उमेदवार अजय दुबेदीको राजनेतिक केरियरनै सखाप हुने निसचित भएको छ ।
नेपाली काँग्रेसका नेता तथा कर्याकर्ता समेत मैदानमा उत्रिएका छन । नेपाली काँग्रेसका कर्याकर्ताको आसले हावामा उडिरहेको स्वतन्त्र उमेदवार अजय दुबेदी अब आफनो पाटिछिरेकोमा पछताउदे छ्न भनि नाम गोप्य राखने सर्तमा नेपाली काँग्रेसका एक कर्याकर्ताले बताए ।
अहिलेको अवस्था हेरेदा विपक्षीलाई धक्का लगेको छ । अबको आउने सैलाब बाम लोकतान्त्रिक गठबन्धनको हुनेछ । यो सेलाबमा र आन्धिमा माछा कता जानछ थाहा हुँदै न । सबै सथिहरु एक जुट भएर लाग्न समेत नेपाली काँग्रेसका नेता तथा कर्याकर्ताहरुले आग्रह गर्न थालेका छ्न ।