• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    निर्वाचन नजिकिँदै गएसँगै उम्मेदवारहरुको चुनावी अभियानमा व्यस्तता बढे

  • वीरगंज संजाल
  • २१ कार्तिक २०७९, सोमबार २०:४७
  • १९६५

    वीरगञ्ज । मंसिर ४ गते हुने प्रदेश एवम् प्रतिनिधि सभा सदस्यको निर्वाचन नजिकिँदै गएसँगै उम्मेदवारहरुको चुनावी अभियानमा व्यस्तता बढेको छ ।

    नेकपा एमालेसँग चुनावी तालमेल गरेपछि जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार जनताको घरदैलोमा पुगीरहेका छन् । पर्साको क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रदीप यादवलाई यतिबेला जनता भेटघाटसँगै विभिन्न चुनावी कार्यक्रमहरुमा पनि पुग्ने चटारोले भ्याईनभ्याई छ ।

    सोमवार बिहानैदेखि घरदैलो तथा मतदाता भेटघाटमा व्यस्त रहेका यादवले साँझ पनि वीरगञ्ज महानगरपालिका वडा नम्बर २२ का मतदातासँग भेटघाट गरेका छन् । घरदैलोका क्रममा वडा नम्बर २२ मा पुगेका यादवलाई त्याहाँका स्थानीयले स्वागत गर्दै जितका लागि शुभेच्छासमेत व्यक्त गरेका थिए ।

    जसपा र नेकपा एमालेको गठबन्धनका साझा उम्मेदवार यादवको कसैसँग प्रतिस्पर्धा नै नभएको बताउँदै त्याहाँका मतदाताले यादवको जित सुनिश्चित भएको प्रतिक्रिया दिएका छन् ।

    जनताको शुभकामना र आशिर्वाद ग्रहण गर्दै यादवले भने, “तपाईहरुको साथ र समर्थनकै कारण म निरन्तर जनताको सेवामा छु । यस्तै साथ र सहयोग सँधै पाइरहने विश्वास छ । अब मंसिर ४ गते हुने निर्वाचनमा जसपा र एमालेको गठबन्धनका उम्मेदवारलाई मत दिएर जिताउन पनि आग्रह गर्दछु ।”

    जसपा र एमालेको गठबन्धनले जिते मात्र देश समृद्ध बन्ने दावी गर्दै यादवले जनताको माझमा रहने र विकास चाहने नेतालाई चुन्न अनुरोध गरेका छन् ।

    सो अवसरमा यादवको पक्षमा जनताले समर्थन जनाउँदै उनको कामले नै उनलाई जिताउने प्रतिक्रिया दिएका थिए । यसअघि सांसद हुँदै छोटो समयका लागि मन्त्री बन्दासम्म उनले यस क्षेत्रका लागि गरेका काम नै उनले जित्ने बलिया आधार भएको मतदाताको भनाई थियो ।

    घरदैलोमा जसपा एमालेको गठबन्धनबाट पर्सा क्षेत्र नम्बर १ (क) का उम्मेदवार विचारी प्रसाद यादवसहित जसपा र एमालेका नेता, कार्यकर्ता, समर्थक एवम् शुभचिन्तकहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑