• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    एमाले–जसपा गठबन्धनबाट असन्तुस्ट : जलिम मियाँ

  • वीरगंज संजाल
  • २० कार्तिक २०७९, आईतवार १५:१९
  • ३१८५

    वीरगंज । पार्टी भित्रैबाट गदारी हुन थालेपछि पर्साको क्षेत्र नं. ४ बाट उम्मेदवार बनेका नेकपा एमालेका दुई नेताको भविष्य संकट परेको छ । नेकपा एमाले–जसपा गठबन्धनबाट पर्साको निर्वाचन क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्यमा जगरनाथपुर गाउँपालिका पूर्व अध्यक्ष जालिम मियाँ तथा क्षेत्र नं. ४ को “क” बाट प्रदेश सदस्यमा एमाले पर्साका अध्यक्ष जयप्रकाश थारु उम्मेदवार रहेका छन् । तर यी दुई नेतालाई एमाले भित्रैबाट असहयोग भईरहेको स्रोतको दावी छ । बढी मतदाता रहेको पर्साको दुई गाउँपालिका स्थानिय तहका नेताहरु जिल्ला सचिव मनोज गुप्ताको दबावमा लाटिन छापको लागि मत माग्न थालेपछि मियाँ र थारुलाई जसपाको नेताहरुसँग पनि सहयोग प्राप्त नहुने संकेत देखिएको छ । क्षेत्र नं. ४ मा जसपाले गठबन्धनलाई मजबुद बनाउँनु पर्ने माग गर्दै आएको छ ।जगरनाथपुर गाउँपालिकामा रहदा भ्रष्टाचारको चरम सिमा पार गरेका नेता जामिल मियाँको जुुलमबाट नेकपा एमालेका नेताहरुलाई मुक्ति चाहिएको भन्दै स्थानिय नेताहरूले नै असहयोग गर्न थालेपछि उनको जित संटकमा परेको छ ।

    नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार रमेश रिजाललाई कडा टक्कर दिई रहेका नेता मियाँलाई एमाले भित्रबाट चरम असहयोग भईरहेको छ । यता जसपाले क्षेत्र नं. ४ को “ख” बाट आफ्नो पार्टीका उम्मेदवारलाई एमालेबाट असहयोग भए “क” का उम्मेदवार जयप्रकाश थारुको हार पनि निश्चित रहेको चेतावनी दिएको छ । क्षेत्र नं. ४ मा नेकपा–जसपा गठबन्धन र बाम लोकतान्त्रिक गठबन्धन भित्र कडा टक्कर हुने अनुमान गरिएकाे छ ।निर्वाचन क्षेत्र नं. ४ का जनता भ्रष्टाचारीलाई भोट दिने मनस्थितीमा नरहेको भन्दै नेकपा एमालेकै छिपरहमाई गाउँपालिका तथा कालिकामाई गाउँपालिकाका नेताहरु टालटिन लिएर घरदैलाे गरी रहेका छन् । नेकपा एमाले भित्र देखिएको बिवादलाई मिलाउन मियाँ र थारुले धेरै पहल गरी रहेको भएपनि हाल सम्म पार्टीका जिल्ला सचिव मनोज गुप्तालाई कारवाही गराउँन सकेका छैनन् ।

    जितको नजिक पुगेका मियाँ,थारु र सिंगासन कलवारलाइ भारी मतले जिताउन जपसा पार्टीले गठबन्धनलाई बलियो बनाउँन दवाव दिइरहेकाे छ । जसपाका नेताले गठबन्धनमा गदारी भए नेकपा एमाले पर्सा क्षेत्र नं. ४ मा निल हुने प्रतिक्रिया दिएका छन् । जालिम मियाँको क्षेत्रमा नेकपाएका स्थानिय नेताहरुले अलग अलग पार्टी प्रवेश कार्यक्रम गर्दै आएका छन् । एक खेमाले एमालेमा नेता कार्यकर्ताहरुलाई प्रवेश गराउँदै लाटलिन छापमा मत हाल्न अनुरोध गर्दै आएका छन् । नेताहरुको यो रवैया देखेर आफु निकै दुःखि रहेको नेकपा एमालेका अध्यक्ष जयप्रकाश थारुले बैठक डाकेरै रोस प्रकट गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑