• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पाच दलिय गठबन्धका साझा उम्मेदवारहरुलाई जिताउन,बिरगंज वडा १६ नगवामा आयोजित घरदैलोमा मतदाता पनि सकृय

  • वीरगंज संजाल
  • २० कार्तिक २०७९, आईतवार १४:४१
  • २७५३

    बिरगंज । पर्सा क्षेत्र नम्बर १ का पाच दलिय गठबन्धका साझा उम्मेदवारहरुलाई जिताउन पर्सा क्षेत्र १ का नेता कार्यकर्ताहरुको साथै मतदाताहरुले पनि कम्मर कसेका छन । पाच दलिय बाम लोकतान्त्रिक गठबन्धन बाट पर्सा क्षेत्र १ मा प्रतिनिधीसभा सदस्य पदका उम्मेदवार लोसपा का लक्ष्मण लाल कर्ण र प्रदेशसभा सदस्य १ (ख) का काङ्ग्रेस का उम्मेदवार रामनारायण कुर्मी ,नेपाली काङ्ग्रेस का समानुपातिक उम्मेदवार अनिल रुङ्टा लगायत गठबन्धन का नेता महिला युवा कार्यकर्ताहरुको बक्लो सहभागिता मा आज क्षेत्र १ (ख) को बिरगंज महानगर वडा १६ को नगवा पोखरी बाट सुरु भएको सो घरदैलो कार्यक्रममा वडाको विभिन्न टोल टोलमा घर घरमा पुग्दै दुबै उम्मेदवार को पक्षमा मतदान गर्न अपिल गरेका छन ।

    घरदैलो कै क्रममा गठबन्धनबाट प्रतिनिधिसभाका उम्मेदवार कर्णले आफु सदैव जनताको दुखसुख र विकासमा सकृय रहदै आएकाले जनताले त्यसको अवस्य मुल्यांकन गर्ने बताउदै काङ्ग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनकै कारण संविधान र लोकतन्त्र मासिनबाट जोगिएकाले जनताले यो कुरा पनि बुझिरहेको बताए । बिगतको नेकपा एमाले को ओलि सरकारलाइ नेपाली जनताले पाचै बर्ष को लागि दिएको २/३ बहुमतको सरकार समेत चलाउन नसक्ने , नेपाली जनता को बलिदानि ले ल्याएको लोकतन्त्र , संसद लाई दुई २ पटक आफ्नो स्वेच्छाचारी ढंगले समाप्त पारी आफ्नो कार्यकाल आफ्नै पार्टी को राष्ट्रपति द्वारा लम्ब्याउने गैरसंविधानिक कार्यहरु गरेको अनि मधेस र मधेसीलाइ सधै हेप्दै आएको एमालेसंग मधेसको मसिहा भनाउदा उपेन्द्र यादवले चुनावी स्वार्थका लागि अपबित्र साँठगाँठ गरेकोले जनताले तिनिहरुको चालबाजी बुझिसकेको र आउने मंसिर ४ को चुनावमा करारा जवाब दिने र देश जनताको सेवक नेपाली काङ्ग्रेस को नेतृत्व को पाच दलिय गठबन्धन का उम्मेदवार हरुलाई अत्यधिक बहुमतले जिताएर बिपक्षी दल लाई तिनिहरुको औकात बताइदिने उनले बताएका छन ।

    प्रदेशसभा का उम्मेदवार कुर्मिले आफ्नो लागि जनता जनार्दन नै सर्बोपरी भएकोले जहिले पनि पुर्ण इमान्दारिताको साथ उहाहरुको सेवा सहयोग मा आफू लागि परेको छु । साथै बिगतमा जितेको जसपा का मुख्यमन्त्री ले ५ बर्ष मा जनचाहना बमोजिम बिकास नगरी झारो टार्ने कार्यहरु मात्र गरेको त्यस्मा पनि जानबुझेर अधुरो छोडेको र धेरै कार्य केवल र केवल आफना आसेपासे र कार्यकर्ता पाल्न भ्रष्टाचार गरेको सर्विदित नै रहेको र यस्को पीडा नगवावासिले नगवा पोखरी को ४ बर्ष देखि को अधुरो निर्माणले छठ जस्तो पबित्र पर्व पनि मनाउन गार्हो भैरहेको दुख साक्षत भोगी रहेका छन । साथै मधेश बिरोधी एमाले संग सत्ता को लोभमा ठगबन्धन गरेको बताउदै उनिहरुलाइ नगवा एवं क्षेत्रका जनता जनार्दनले करारा जवाब दियेर उनिहरुको नामोनिशान मिटाइदिने बताउनु भयो । वडा १६ का मतदाताहरुले दुबै उम्मेदवारहरुको भलाकुसारी आग्रह प्रती हर्षित भइ समर्थन जनाउदै आउने मंसिर ४ को चुनावमा पक्का जित को आशिर्वाद पनि प्रदान गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अफिमसहित चार जना पक्राउ
  • प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ
  • बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ
  • उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अफिमसहित चार जना पक्राउ

    प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    जी–७ ले गरेन इजरायल–इरान युद्धविराम आह्वान

    बम काण्ड: ८४ वर्षमा छोराको लागि न्याय खोज्दै राजपूत, भन्छन्: ‘सास रहुन्जेलसम्म लडिरहन्छु’

    अफिमसहित चार जना पक्राउ

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अफिमसहित चार जना पक्राउ

    News

    प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ

    News

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    News

    उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला

    News

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑