• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    १३ देशले दिँदैछन् कतार विश्वकपमा सुरक्षा

  • वीरगंज संजाल
  • Nov 1, 2022, 5:04 pm
  • १२५३

    वीरगंज । कतारमा हुने २२ औं संस्करणको फिफा विश्वकप २०२२ मा १३ देशले सुरक्षा दिने भएका छन्। आगामी नोभेम्बर २० देखि डिसेम्बर १८ सम्म हुने विश्वकपको सुरक्षा चुनौतीलाई लक्षित गर्दै विभिन्न १३ देशले सुरक्षाकर्मी कतार पठाएर सुरक्षा दिन लागेका हुन्। विभिन्न देशबाट गरेर करिब १२ लाख फुटबल समर्थक कतार जाने अनुमान गरिएको छ। जसकारण थपिने सुरक्षा चुनौतीलाई लक्षित गर्दै कतार सेक्युरेटी फोर्ससँगै अन्य १३ देशका सुरक्षा फोर्सले सुरक्षा प्रदान गर्ने भएका हुन्। कतारको सुरक्षा फोर्सले आफूहरूलाई सहयोग गर्ने १३ देशका सुरक्षाकर्मीसँग ५ दिने अभ्याससमेत गरिसकेको अलजजिराले उल्लेख गरेको छ। यो अभ्यासले आपतकालीन सेवा प्रदानलाई चुस्त बनाउने र सुरक्षा प्रबन्ध मजबुत हुने विश्वास कतार सुरक्षा फोर्सले उल्लेख गरेको छ।

    प्रतियोगिता सुरक्षा कमिटीका अनुसार उक्त अभ्यासमा सरकारी पक्षका ३२ हजार र निजीतर्फ १७ हजार सुरक्षाकर्मी सहभागी भएका थिए। टर्कीले यसअघि नै कतार विश्वकपमा सुरक्षाकर्मी पठाउने बताइसकेको थियो। टर्कीले ३ हजार प्रहरी कतार पठाउने भएको छ। उनीहरूले होटल र रंगशालाकोे सुरक्षा गर्ने बताइएको छ। यो पनि पढ्नुहोस के कतारमा पिकेले दिँदैछन् सरप्राइज?
    टर्कीले नै स्पेसल अपरेशनतर्फका १०० जना प्रहरी र ५० जना बम स्पेसलिस्टका साथै ८० वटा तालिमप्राप्त कुकुरसमेत कतार पठाउने भएको छ।

    त्यसैगरी, पाकिस्तानले पनि सुरक्षाकर्मी पठाएर कतारलाई सहयोग गर्ने भएको छ। फ्रान्सले समेत २२० जना सुरक्षाकर्मी कतार पठाउने निर्णय गरिसकेको अलजजिराले उल्लेख गरेको छ। मोरक्कोले पनि सुरक्षाकर्मी पठाएर सहयोग गर्ने भएको छ। कतार न्यूज एजेन्सीले मोरक्कोका सैनिकले क्वार्टरफाइनलदेखि फाइनलमा प्रयोग हुने रंगशालाको सुरक्षासम्बन्धी अभ्याससमेत गरिसकेको उल्लेख गरेको छ। यता, विश्वकपमा हुनसक्ने दुर्घटनाबाट सुरक्षित बनाउन बेलायतले पनि सहयोग गर्ने भएको छ । त्यसका लागि विशिष्ट सैनिक बल बेलायतले पठाउने जनाएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अन्तिम गीत’ को मञ्चनसँगै रुस–नेपाल रङ्ग–सप्ताह प्रारम्भ
  • नागरिकले गर्दै छन् परिवर्तनको अनुभूति
  • सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा
  • टुँडिखेलमा मनाइयो संविधान दिवस (फोटो फिचर)
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अन्तिम गीत’ को मञ्चनसँगै रुस–नेपाल रङ्ग–सप्ताह प्रारम्भ

    नागरिकले गर्दै छन् परिवर्तनको अनुभूति

    सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा

    टुँडिखेलमा मनाइयो संविधान दिवस (फोटो फिचर)

    तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो सुन

    एप्पलको आईफोन १८ प्रो सिरिज किन्न स्टोरहरूमा थामिनसक्नु भिड

    नयाँ आप्रवासन नीतिविरुद्ध अस्ट्रेलियामा विद्यार्थी प्रदर्शन

    गणेशमान सम्झिँदै गगनले भने– ‘समय बदलिएको छ, चुनौती बदलिएका छन्’

    भन्सार छलीका सामानसहित मिनी ट्रक नियन्त्रणमा

    किन जिम धाउन थाले गगन थापा ?

    अन्तिम गीत’ को मञ्चनसँगै रुस–नेपाल रङ्ग–सप्ताह प्रारम्भ

    नागरिकले गर्दै छन् परिवर्तनको अनुभूति

    सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा

    टुँडिखेलमा मनाइयो संविधान दिवस (फोटो फिचर)

    तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो सुन

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    अन्तिम गीत’ को मञ्चनसँगै रुस–नेपाल रङ्ग–सप्ताह प्रारम्भ

    News

    नागरिकले गर्दै छन् परिवर्तनको अनुभूति

    News

    सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा

    News

    टुँडिखेलमा मनाइयो संविधान दिवस (फोटो फिचर)

    News

    तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो सुन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑