• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    अष्ट्रेलियन विकेट किपरलाई काेराेना

  • वीरगंज संजाल
  • Oct 27, 2022, 4:29 pm
  • १३८९

    वीरगंज । सन् २०२२ को टी–२० विश्वकपमा आयोजक अष्ट्रेलियाको समस्या लगातार बढिरहेको छ। टोलीका विकेटकिपर ब्याट्सम्यान म्याथ्यु वेड कोरोनाको चपेटामा परेका छन्। तर, म्याथ्यु वेडमा कोरोनाको हल्का लक्षण मात्रै देखिएको बताइएको छ। बिहीबार कोरोना पोजेटिभ भेटिएपछि म्याथ्यु वेडले अस्ट्रेलियाको वैकल्पिक प्रशिक्षण सत्रमा भाग लिएका छैनन्। तर प्रतियोगिताको नियमअनुसार उनी इंग्ल्याण्डविरुद्धको खेलका लागि उपलब्ध हुन सक्नेछन्। म्याथ्यु वेडअघि स्पिनर एडम जाम्पा पनि कोरोनाको सिकार भएका थिए।

    त्यसैले श्रीलंकाविरुद्धको अन्तिम खेलमा उनको स्थानमा बायाँ हाते स्पिनर एस्टन अगरलाई टिममा राखिएको थियो। प्रतियोगिताको नियमअनुसार म्याथ्यु वेड छनोटका लागि उपलब्ध हुन सक्छन् तर उनको स्वास्थ्य राम्रो नभए अष्ट्रेलियाका लागि ठूलो समस्या हुनसक्छ। किनभने टोलीका १५ खेलाडीमा कुनै अतिरिक्त विकेटकिपर ब्याट्सम्यान छैनन्। टूर्नामेंटको सुरुमा, जोस इंग्लिस चोटका कारण बाहिर भएका थिए। अष्ट्रेलियाले अब एलेक्स केरी, जोस फिलिप, बेन म्याकडरमोट वा जिमी पियर्सन जस्ता ब्याकअप किपरलाई टोलीमा थप्न सक्दैन।

    यसका लागि उनीहरूले प्रतियोगिताको बाँकी समयका लागि वेडलाई छोड्नुपर्नेछ र उनको स्थानमा अर्को विकेटकिपरलाई नियुक्त गर्नुपर्नेछ, जुन असम्भव देखिन्छ। अष्ट्रेलिया अहिले अंक तालिकाको पाँचौं स्थानमा छ। यस्तो अवस्थामा इंग्ल्यान्डसँगको खेल निकै महत्वपूर्ण बन्न पुगेको छ। पहिलो खेलमा न्युजिल्यान्डसँग ८९ रनको ठूलो हार बेहोरेको थियो भने श्रीलंकासँग पनि टोली संघर्षरत देखिएको थियो। तर अन्त्यमा मार्कस स्टोइनिसको पारिले टोलीलाई जित दिलाएकाे थियाे।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अन्तिम गीत’ को मञ्चनसँगै रुस–नेपाल रङ्ग–सप्ताह प्रारम्भ
  • नागरिकले गर्दै छन् परिवर्तनको अनुभूति
  • सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा
  • टुँडिखेलमा मनाइयो संविधान दिवस (फोटो फिचर)
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अन्तिम गीत’ को मञ्चनसँगै रुस–नेपाल रङ्ग–सप्ताह प्रारम्भ

    नागरिकले गर्दै छन् परिवर्तनको अनुभूति

    सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा

    टुँडिखेलमा मनाइयो संविधान दिवस (फोटो फिचर)

    तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो सुन

    एप्पलको आईफोन १८ प्रो सिरिज किन्न स्टोरहरूमा थामिनसक्नु भिड

    नयाँ आप्रवासन नीतिविरुद्ध अस्ट्रेलियामा विद्यार्थी प्रदर्शन

    गणेशमान सम्झिँदै गगनले भने– ‘समय बदलिएको छ, चुनौती बदलिएका छन्’

    भन्सार छलीका सामानसहित मिनी ट्रक नियन्त्रणमा

    किन जिम धाउन थाले गगन थापा ?

    अन्तिम गीत’ को मञ्चनसँगै रुस–नेपाल रङ्ग–सप्ताह प्रारम्भ

    नागरिकले गर्दै छन् परिवर्तनको अनुभूति

    सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा

    टुँडिखेलमा मनाइयो संविधान दिवस (फोटो फिचर)

    तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो सुन

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    अन्तिम गीत’ को मञ्चनसँगै रुस–नेपाल रङ्ग–सप्ताह प्रारम्भ

    News

    नागरिकले गर्दै छन् परिवर्तनको अनुभूति

    News

    सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा

    News

    टुँडिखेलमा मनाइयो संविधान दिवस (फोटो फिचर)

    News

    तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो सुन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑