• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    २२ दिनमा ११ सय किलो मिटर पैदल दुरी पार गर्ने मुन्नालाई Ycl Nepal द्वरा सम्मान

  • वीरगंज संजाल
  • १५ आश्विन २०७९, शनिबार १७:३६
  • २२९३

    वीरगंज । राजन कुमार बानिया । पर्सा जिल्ला वीरगंज महानगरपालिका वडा नम्बर २ छपकहिया निवासी ३२ वर्षीय Ycl Nepal पर्सा जिल्ला समन्वय समितीले पर्साले शेस मुन्नालाई पदोसल्ला ओढाई सम्मान गर्नुभएको छ । उहाँले सनिवार आफ्नो कार्यकक्षमा नै मुनालाई सम्मान गर्नुभएको थियो । सम्मान पछि Ycl Nepal का जिल्ला इन्चार्ज सन्तोष पटेलले मुन्नाको साहसी कदमको प्रशंसा गर्दै उहाँको कार्यले नेपालको स्वाभिमान अझै बढेर गएको बताउनुभयो । वीरगंजबाट २२ दिनमा ११ सय किलो मिटर पैदल यात्रा गरि भारतको राजधानी दिल्ली पुगी कृतिमान कायम गरि नेपाल र नेपालीको मान सम्मान विश्वमा चिनाउने गरेको आदम्य साहसलाई कदर गर्दै पटेलले मुन्नालाई सम्मान गर्नुभएको हो ।

    सम्भवतः त विश्व मा नै पहिलो रेकर्ड मुन्नाको हुने आकलन पनि गरिएको छ । अमेरिका एक नागरिकले ३७ दिनमा ११ सय किलोमिटर, अष्ट्रेलियाका नागरिकले ३३ दिनमा ११ सय किलो मिटर र भारतका नागरिकले २७ दिनमा ७ सय ८० किलो मिटर यात्रा तय गरेको रेकर्ड अहिले सम्मको रहेको हुँदा आफु कम समयमा नै संसारको सबै भन्दा बढी पैदल यात्रा तय गरेको व्यक्ति हुन सक्ने हाम्रो अनुमान रहेको छ । तीन महिना पछि विश्व गिनिजबुकमा नाम लेखाउन सफल हुनेमा आफु पूर्ण विश्वस्त रहेको छु मुनाले भन्नुभयो
    श्रावण महिनाको २१ गते वीरगंजबाट बिहान ७ बजेर ३० मिनेटमा दिल्लीका लागि यात्रा शुरुवात गर्नुभएको थियो । मुन्नालाई पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी, वीरगंज महानगरपालिकाका उपप्रमुख र समाजसेवी प्रकाश थारुले नेपाली झन्डा दिई बिदाइ गर्नुभएको थियो । मुन्नालाई दिल्लीमा नेपालका लागि राजदूतले स्वागत तथा सम्मान गर्नुभएको थियो भने दिल्लीका राज्यपाल, भारतीय सैनिक प्रमुखले समेत मुन्नालाई दिल्लीमा भव्य स्वागत गरेका थिए । १३ दिनको दिल्ली बसाइमा मुन्नालाई दिल्लीमा रहेको विभिन्न सङ्घसंस्थाहरू समेतले सम्मान गरेका थिए ।

    भारतमा बस्दा आफूलाई पाएको सम्मानले आफु निकै उत्साही भएपनि भारतबाट नेपाल फर्केपछि हाम्रै निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित भएको सङ्घीय सांसद जो अहिले बन मन्त्री रहनु भएको छ भने प्रदेश सभा ख बाट निर्वाचित लालबाबु राउत जो मधेस प्रदेशको मुख्यमन्त्री हुनुहुन्छ, मेयर विजय सराबगी समेतले कुनै पनि चासो लिनुभएको छैन । यहाँ सम्म कि के छ अवस्था भनेर सोध्न पनि आउनु भएन । त्यस कारणले म अत्यन्तै दुखी छु मुन्नाले भन्नुभयो । त्यति मात्र होइन कुनै पनि राजनीतिक दलका नेताहरू वा सङ्घसंस्थाका प्रतिनिधि समेतले पनि कुनै वास्ता गरेका छैन मुन्नाको भनाई रहेको छ । सम्मान कार्यक्रम मा YCL, नेपाल पर्साका संयोजन दिपेन्द्र सिंह पटेलको अध्यक्षता र केन्द्रिय सदस्य तथा पर्सा जिल्ला इन्चार्ज क. सन्तोष पटेलकाे प्रमुख आतिथ्य मा सम्पन्न भयो। त्यस्तै अतिथि मा क. महेश पटेल, रामबाबू मंडल, रामाधार पटेल र कार्यक्रम का सहजिकर्ता क्षेत्र नं २ ,१ (क) का अध्यक्ष क. सुनिल रौनियार ले गारेका थिए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • मधेस सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित
  • पर्सामा दोस्रो दिन पनि होटल र आँप गोदाममा अनुगमन, उपभोक्ता हितमा प्रशासन सक्रिय
  • सशस्त्र प्रहरी बल पर्साद्वारा १३ लाख ७१ हजार बराबरको अबैध सामान भन्सार दाखिला
  • वीरगञ्जमा ‘भविष्य मेला २०२५’ मा निःशुल्क डिम्याट खाता खोल्ने अवसर, विद्यार्थीहरूलाई करियर र शैक्षिक मार्गदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मधेस सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित

    पर्सामा दोस्रो दिन पनि होटल र आँप गोदाममा अनुगमन, उपभोक्ता हितमा प्रशासन सक्रिय

    सशस्त्र प्रहरी बल पर्साद्वारा १३ लाख ७१ हजार बराबरको अबैध सामान भन्सार दाखिला

    वीरगञ्जमा ‘भविष्य मेला २०२५’ मा निःशुल्क डिम्याट खाता खोल्ने अवसर, विद्यार्थीहरूलाई करियर र शैक्षिक मार्गदर्शन

    आमाको नामबाट नागरिकता दिने व्यवस्था रहेको विधेयक पारित

    अंजुमन ईस्लामिया मुर्लि द्वारा वीरगन्जमा रक्तदान कार्यक्रमको आयोजना, २१ जनाले गरे रक्तदान

    नेशनल मडिकल कलेजले नेपाल प्रहरी र उनका परिवारलाई स्वास्थ्य सेवामा छुट प्रदान गर्ने सम्झौता

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    मधेस सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित

    पर्सामा दोस्रो दिन पनि होटल र आँप गोदाममा अनुगमन, उपभोक्ता हितमा प्रशासन सक्रिय

    सशस्त्र प्रहरी बल पर्साद्वारा १३ लाख ७१ हजार बराबरको अबैध सामान भन्सार दाखिला

    वीरगञ्जमा ‘भविष्य मेला २०२५’ मा निःशुल्क डिम्याट खाता खोल्ने अवसर, विद्यार्थीहरूलाई करियर र शैक्षिक मार्गदर्शन

    आमाको नामबाट नागरिकता दिने व्यवस्था रहेको विधेयक पारित

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    मधेस सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित

    News

    पर्सामा दोस्रो दिन पनि होटल र आँप गोदाममा अनुगमन, उपभोक्ता हितमा प्रशासन सक्रिय

    News

    सशस्त्र प्रहरी बल पर्साद्वारा १३ लाख ७१ हजार बराबरको अबैध सामान भन्सार दाखिला

    News

    वीरगञ्जमा ‘भविष्य मेला २०२५’ मा निःशुल्क डिम्याट खाता खोल्ने अवसर, विद्यार्थीहरूलाई करियर र शैक्षिक मार्गदर्शन

    News

    आमाको नामबाट नागरिकता दिने व्यवस्था रहेको विधेयक पारित

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑