आज:
  • होमपेज / Breaking News

    नेपाल-भारत सीमा बैठकमा कालापानी विषय उठ्ला ?

  • वीरगंज संजाल
  • ११ आश्विन २०७९, मंगलवार १०:५२
  • २४४९

    वीरगंज । भारतीय नागरिक नेपाल प्रवेश गरेर नेपाली नागरिकको हत्या भएको एक सातामै काठमाडौँमा नेपाल–भारत ‘सीमा सुरक्षा समन्वय बैठक’ बस्दै छ। मङ्गलवार(आज)बाट सुरु हुने बैठक आकस्मिक नभएर पूर्व निर्धारित हो। धेरै पढिएको काठमाडौँमा बालेनबाट तर्सिएको कांग्रेस-एमालेको नजर अब सायमीतिर, आश गुठीको…. मुक्तिनाथ पुगेका बलात्कार आरोपीत पाण्डेलाई २४ घण्टा पच्छ्याउँदा स्वयम्भूमा…. जर्मनीमा रहेका नेपाली जोडीले टिकटकबाट इमोसनल ब्ल्याकमेल गरेर उठाए….

    मङ्गलवारदेखि सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोकमा हुने बैठकमा भारतको तर्फबाट सशस्त्र सीमा सुरक्षा बलको प्रमुख सुजोय लाल थाउसेनले नेतृत्व गरेका छन्। दुई दिनसम्म चल्ने बैठकमा नेपालको नेतृत्व सशस्त्र प्रहरी बलका प्रमुख राजु अर्यालले गर्नेछन्। बैठकमा सीमासँग जोडिने नापी, गृह र परराष्ट्रका प्रतिनिधि सहभागी हुनेछन्। भारतमा सीमा सुरक्षामा एसएसबी र नेपालमा एपिएफ खटिँदै आएका छन्। बैठकमा सीमा विवाद, तस्करी नियन्त्रण, सीमा वारपार हुने आपराधिक घटना नियन्त्रणको विषय उठ्दै छ। हरेक बैठकमा भारतीय पक्षले नेपाली सीमाबाट भारतमा हुने आपराधिक घुसपैठ, सीमा क्षेत्रमा बढ्दो मदरसा, सीमा लगायतका विषय उठाउने गरेको छ।

    नेपालले हरेक बैठकमा सीमा समस्यालाई प्राथमिकता दिने गरेको छ। लागुऔषध तस्करी, सीमा आवात जावत समस्या, मानव तस्करी र आपराधिक गतिविधिलाई नेपालले प्राथमिकतामा राख्दै आएको छ। कालापानी लगायतका भारतबाट अतिक्रमित नेपाली भू भागबारे नेपालले यस्ता बैठकमा आफ्नो बलियो तर्क राख्न सकेको देखिँदैन। भारतीय तस्कर समूहले नेपाली सुरक्षाकर्मी माथि गर्ने अवरोध, खुल्ला आवतजावतमा एसएसबीले गर्ने अवरोध, सीमामा नेपाली लुटिने लगायतका समस्या समेत छन्। भारतले हरेक बैठकमा खुल्ला सिमानामार्फत हुने भारत विरोधी गतिविधिलाई मुख्य विषय बनाउने गरेको छ। गत वर्ष यो बैठक भारतको दिल्लीमा बसेको थियो। नेपाल त भारतबिचको करिब १ हजार ८ सय ८० किलोमिटर लम्बाइको खुला सिमाना रहेको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कांग्रेसले बोलायो संसदीय दलको बैठक
  • गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन
  • घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?
  • करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    युवा सहभागितासहित Gen Z Youth Force Parsa को बैठक सम्पन्न

    यी हुन् काज फिर्ता भएका १४ जना विशेषज्ञ डाक्टर

    सुनचाँदीको मूल्यमा आज भारी वृद्धि

    दार्चुलामा जीप दुर्घटना : सब–इन्जिनियरसहित दुईको मृत्यु, चार जना घाइते

    राजनीति संसद् सचिवालयले बोलायो प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    News

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    News

    घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

    News

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    News

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑