• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    नेपाल खेलकुद महासंघको प्रथम बिरगंज महानगर अधिवेशन समपन्न

  • वीरगंज संजाल
  • Sep 24, 2022, 9:43 pm
  • १५४५

    वीरगंज । पर्सामा नेकपा एमालेका जनवर्गीय संगठन नेपाल खेलकुद महासंघको बिरगंज महानगर कमिटीको प्रथम अधिवेशन समपन्न भएको छ। नेपाल खेलकुद महासंघका मधेस प्रदेश सह ईन्चार्ज शिवजी गुप्ताको अध्यक्षता र नेकपा एमालेका केन्द्रीय सदस्य एवम् महासंघका केन्द्रीय सह ईन्चार्ज रमेश पौडेलको प्रमुख अतिथ्यमा समपन्न अधिबेशनबाट अध्यक्षमा श्याम रौनियार, उपाध्यक्षमा अन्नु कार्की र बिरेन्द्र महार्जन तथा सचिवमा कृष्णा श्रीवास्तव, सह सचिव रन्जित चौरसिया र अमन पटेल , कोषाध्यक्ष शेखर अग्रवाल र सदस्यमा रामनिवास पटेल , चन्दन गुप्ता , उपेन्द्र साह,महेश साह , पापु पटेल, भुषन गुप्ता , बलिराम श्रीवास्तव,बिवेक गिरि , राजकपुर यादव, सुमहल अहमद,अतुल श्रीवास्तव,सागर लामा ,आषुतोस रंजन,प्रवेज अहमद ,रोहित कुमार पटेल ,ओम बाबु राम ,सन्दिप प्रसाद चौहान , पवन पटेल ,गोरव पटेल , रुपनरेश राउत कुर्मी , मधुसूदन यादव ,पुजा पोखरेल ,अरमान हवारि , समिर हवारि , आशिष पटेल , रन्जित प्रसाद यादव , रोशन प्रसाद साह,अपसरा पोखरेल ,देवा साह कानु , रवि हजरा , बिरेन्द्र यादव,जितेन्द्र यादव,आकाश पटेल महेश साह , दिपनारायण ठाकुर ,मुन्ना साह , परम पटेल , निकेश ठाकुर,अन्तोष साह,जगनरायान साह,ममोज गुप्ता ,देव कुमार साह , सतेन्द्र सिंह , डेयानद गुप्ता , बाशुदेव सराफ , संजय साह, आदित्य श्रीवास्तव,अनिश बेठा , सुरेन्द्र कुमार पटेल , अरबाज हुसेब ,मनोज गुप्ता, सुमित पटेल, उदिन अन्सारी लगायतको ४५ सदस्यिय बिरगंज महानगर कमिटी गठन गरिएको हो।
    अधिवेशनमा स्वास्थ्य सहित आफ्नो पहिचान बनाउने खेल हो,देश देशको मित्रता बढाउने भनेको खेल हो र यसको निम्ति हाम्रो संगठन नेपाल खेलकुद महासंघ रहेको छ। यसलाई निरन्तरता दिन हामिलाई एक जुट भएर आउंदो मंसिर ४गते हुने निर्वाचनमा सिङ्गो एमालेलाई जिताउनु पर्छ। महासंघका केन्द्रीय सह ईन्चार्ज पौडेलले आफ्नो भनाई राख्दै कार्यक्रमलाई सम्बोधन गरेका थिए।हाम्रो संगठनले खेलाडिहरू लाई सम्मान जनक ठाउमा व्यवस्थित गरि खेल जगतमा संगठनको एकदमै उतकृष्ट भुमिका रहेको महासंघका प्रदेश सह ईन्चार्ज शिवजी गुप्ताले आफ्नो धारणा समेत राखेको थिए।
    कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य एवम् पर्सा सह ईन्चार्ज अरबिन्द सिंह, जिल्ला कमिटी सदस्य एवम् महासंघका मधेस प्रदेश ईन्चार्ज मानदेव हाजरा,महासंघका थाई कमिटी सदस्य सान्ता माया परियार, जिल्ला सदस्य अनिल हाजरा, रन्जु फुयाल,बिरगंज महानगर कमिटीका सचिव शुन्दर कुर्मी, पकहाँमैनपुर गाउँपालिका कमिटीका अध्यक्ष अकलेश कु साह, राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य भावना अचार्य, अनेरास्ववियु जिल्ला कमिटी पर्साका अध्यक्ष रेयाज अन्सारी, बिन्दवासिनी गाउँपालिका उपहार प्रमुख ज्योति चौरसिया,लिलेश चौहान, लगायतको उपस्थिति रहेको महासंघ पर्साका सचिव सन्दिप बस्नेतले जनकारी दिनुभयो।
     




     











    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बनमा परेकाे मेयर पद भयाे फुकुवा
  • ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने
  • आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट
  • वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बनमा परेकाे मेयर पद भयाे फुकुवा

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    आसिफको शतक र गुल्शनको अर्धशतकमा नेपालको बलियो योगफल

    गुल्मीमा जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु

    मधेशमा कृषि र इन्जिनियरिङ क्याम्पस सञ्चालनको तयारी: शिक्षामन्त्री पोखरेल

    लायन्स क्लब अफ बिरगंज मेट्रो सिटीद्धारा भोटेकोशी-त्रिशुली बाढीका मृतकप्रति श्रद्धाञ्जली सभा सम्पन्न ।

    राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बनमा परेकाे मेयर पद भयाे फुकुवा

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बनमा परेकाे मेयर पद भयाे फुकुवा

    News

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    News

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    News

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    News

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑