• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ‘प्रेम गीत ३’ अष्ट्रेलियाका हलमा नियमित प्रदर्शन हुने

  • वीरगंज संजाल
  • २३ भाद्र २०७९, बिहीबार १२:२८
  • २२१७

    वीरगंज । चलचित्र प्रेम गीत -३ अष्ट्रेलियाको सुबिधा सम्पन्न सिनेमा हलहरूमा नियमित प्रदर्शनमा आउने भएको छ । यो चलचित्र नेपाली र हिन्दी दुवै भाषामा अष्ट्रेलियाभरि प्रदर्शनमा आउने छ । अष्ट्रेलियामा प्रदर्शन अधिकार लिएका देव कार्कीले फिल्मलाई नियमित रुपमा हलमा चलाउने तयारी भइरहेको जानकारी गराएका छन् । ‘ हामी यो चलचित्रलाई नेपाल, भारत र अन्य देशहरूसंगै एक साथ अष्ट्रेलियाका हरेक सहरमा नियमित रूपमा प्रदर्शन गर्दै छौं । जसरी यहाँ हलिउड र बलिउडका चलचित्रहरूले हलमा नियमित स्क्रीन पाउंछन ।

    अब प्रेम गीत -३ ले पनि त्यही उपस्थिति जनाउने छ-‘ यो चलचित्रको अष्ट्रेलियाको लागि नेपाली र हिन्दी भाषाको प्रदर्शन अधिकार किनेका नमस्ते इन्टरटेनमेन्ट एण्ड नमस्ते फिल्मस्का सिड्नी निवासी देव कार्कीले जानकारी दिए । सेप्टेम्बर २३ का दिन चलचित्र ‘प्रेम गीत -३’ अष्ट्रेलियामा नियमित स्क्रीन पाउने भएपछि यहाँ रहेका नेपाली चलचित्र प्रेमी दर्शकहरूमा नौलो उत्साह थपिएको छ । यस अघि पनि डेढ दर्जन नेपाली चलचित्रहरु अष्ट्रेलिया भित्राएर नेपाली सिनेमाको बजार बिस्तार गरिरहेका देवले प्रेम गीत -३ को नेपाली र हिन्दी भाषाको अष्ट्रेलिया प्रदर्शन अधिकार यो चलचित्रको प्रदर्शनको बिश्व अधिकार किनेका भारतका चर्चित सिनेमा वितरक सस्था मधु इन्टरटेनमेन्ट एण्ड मिडियासंग खरिद गरेका हुन -‘ अष्ट्रेलियामा धेरै सिनेमा देखाइयो तर, प्रेम गीत -३ मार्फत यहाँ हामी नयां इतिहास लेख्ने तयारीमा छौं ।

    हाम्रो यो सोच र उद्देश्यमा यहाँ रहनु हुने नेपालीहरूले पनि साथ दिनु हुने छ भन्ने बिश्वास हामीमा छ -‘ कार्कीले भने । उनले नेपालीहरूले त नेपाली चलचित्रलाई माया गरिनै रहनु भएको कुरा बताए भने अष्ट्रेलियामा अत्याधिक रूपमा रहेका भारतीय नागरिकहरुको संख्यालाई ध्यानमा राखेर नेपाली चलचित्र पनि यतिसम्म बन्छ भनेर देखाउंनु पनि आफ्नो उद्देश्य भएका कारणले नेपाली भाषासंगै हिन्दी भाषामा पनि हलमा नियमित शो गर्न लागेको जानकारी दिएका छन ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑