• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    एसिया कप क्रिकेटमा भारत लगातार दोस्रो खेल जित्दै सुपर फोरमा

  • वीरगंज संजाल
  • १६ भाद्र २०७९, बिहीबार १३:५२
  • २११३

    वीरगंज । सूर्यकुमार यादवको शानदार ब्याटिङ प्रदर्शनमा भारत यूएईमा भइरहेको एसिया कप क्रिकेटमा लगातार दोस्रो खेल जित्दै सुपर फोरमा प्रवेश गरेको छ । समूह ए अन्तर्गत बुधबार राति भएको खेलमा भारतले हङकङलाई ४० रनले हराएको हो । यसअघि पाकिस्तानलाई ५ विकेटले पराजित गरेको भारत लगातार दुई खेल जित्दै ४ अंक जोडेर सुफर फोरमा पुगेको छ । समूह बी बाट अफगानिस्तान दुई खेल जितेर यसअघि नै सुपर फोरमा पुगिसकेको छ ।

    दुबई क्रिकेट मैदान हङकङले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङको जिम्तो पाएको भारतले सूर्यकुमार र विराट कोहलीको अर्धशतकमा २ विकेट गुमाएर १९२ रन बनाएको थियो । यो जोडीले अन्तिम सात ओभरमा अविजिति ९८ रनको साझेदारी गरे । सूर्यकुमारले २६ बल खेल्दै ६ चौका र ६ छक्का प्रहार गर्दै अविजित ६८ रन बनाए । विराटले ४४ बल खेल्दै अविजित ५९ रन बनाउने क्रममा १ चौका र ३ छक्का प्रहार गरे । त्यसअघि पहिलो विकेटका लागि कप्तान रोहित शर्मा र केएल राहुलले, ३८ रनको साझेदारी गरे । दोस्रो विकेटका लागि राहुल र विराटले ५६ रनको साझेदारी गरे । राहुलले ३६ र रोहितले २१ रन बनाए । हङकङका आयुश शुक्ला र मोहम्मद ईजनपरले समान एक विकेट लिए ।

    जवाफमा १९३ रनको लक्ष्य पछ्याएको हङकङले टेष्ट राष्ट्र भारतविरुद्ध ५ विकेट गुमाएर १५२ रन बनायो । हङकङका बाबर हायातले ३५ बल खेल्दै ३ चौका र २ छक्का मद्दतमा सर्वाधिक ४१ र किन्चित शाहले २८ बलमा ३० रन बनाए । जिशन अलिले अविजित २६ रन बनाउदा स्कट म्याककेन्ही १६ बलमा अविजित रहे । भारतका लागि भुवनेश्वर कुमार, आभेश खान, रविन्द्र जडेजा र अर्शदिप सिंहले एक/उक विकेट लिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद
  • उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्
  • मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!
  • हत्या अभियोगमा एक जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    भारतलाई निःशुल्क शालिग्राम दिइएको भन्दै गौतमको आपत्ति

    कांग्रेस–एमालेले उपसभामुखलाई हटाउन खोज्दैछन् : सांसद सिंह

    ३ जना मृतावस्थामा फेला

    वीरगन्जमा संजीवनी एकेडमीको शिविरबाट १ सय जना लाभान्वित

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    News

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    News

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    News

    हत्या अभियोगमा एक जना पक्राउ

    News

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑