वीरगन्ज । परिवर्तन नेपाल फाउण्डेशन द्वारा प्रहरी नायव उपरीक्षक प्रह्लाद कार्कीको विदाई गरिएको छ। जिल्ला प्रहरी कार्यालय पर्सा का प्रहरी नायव उपरीक्षक प्रह्लाद कार्कीको विदाई कार्यक्रम सम्पन्न गरिएको छ । अज बुधबारको दिन दिउँसो ४ बजेको समयमा सम्मान तथा विदाई कार्यक्रमको आयोजना गरिएको थियो ।
वर्ष देखि पर्सामा रहि उन्हाले सबेको सहयोग गरि शान्तिसुरक्षामा टेवापुर्याउनु भएकोमा भर्खरै स्थापना भएको परिवर्तन नेपाल फाउण्डेशन द्वारा सम्मान तथा विदाई कार्यक्रमको आयोजना गरिएको थियो ।
सो कार्यक्रम जिल्ला प्रहरी कार्यालय पर्सामै आयोजना गरिएको थियो । कार्यक्रममा परिवर्तन नेपाल फाउण्डेशनका कोसा अध्यक्ष सुशील पटेलले खादा लगाइ साथै मयाको चिनो दिएर सम्मान तथा विदाई गरिएका छ्न ।
सो कार्यक्रममा परिवर्तन नेपाल फाउण्डेशनका सचिव विशेष साह, स-सचीव सुजीत कुमार बर्णवाल , संचालक प्रमुख अतुल कुमार , बेवास्थापक प्रमुख सोनु पटेल लगायत संस्थाका सदस्य कृष्ण पटेल , बालेसवर जैसवाल लगायतका समेत उपस्तिथि रहेको थियो ।