• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    फ्रान्समा अनियन्त्रित बन्दै डढेलो

  • वीरगंज संजाल
  • २९ श्रावण २०७९, आईतवार १८:३८
  • १९७३

    वीरगंज । फ्रान्समा एक सातादेखि फैलिएको डढेलो नियन्त्रणमा नआएपछि अन्य युरोपेली देशले सहयोग गरेका छन् । शुक्रबारदेखि युरोपेली मुलुकका ५ अग्नी नियन्त्रक विमानले डढेलो निभाउन संयुक्त पहल थालेका छन् । फ्रान्सको जिरोन्डे क्षेत्रमा फैलिएको डढेलो ४ दिनयता तीव्र रूपमा फैलँदै गएपछि फ्रान्स एक्लैले नियन्त्रणमा लिन असफल भएको हो ।

    फ्रान्सेली अधिकारीहरूले बिहीबार साझ देशको दक्षिण पश्चिम क्षेत्र ज्यादै सुक्खा बनेकोले ज्वालामुखीझैं आगो फैलिएको र त्यो बढ्दै गएर फ्रान्सका अन्य धेरै भागमा फैलिन सक्ने चेतावनी दिएका थिए । उक्त चेतावनीपछि राष्ट्रपति इमानुएल म्याक्रोंले छिमेकी देशहरूको सहयोगमा देशका ८ ठूला डढेलो निभाउने प्रयास भइरहेको भन्दै ट्वीट गरेका छन् । जर्मनी, ग्रीस र पोल्यान्डले फ्रान्सको डढेलो नियन्त्रणमा सहयोग थालेका र केही समयभित्रै रोमानिया र अस्ट्रियाले अग्निनियन्त्रक पठाउने जनाएका उनल बताए । करिब १ हजार १ सय अग्निनियन्त्रक र ५ वटा विमानलेसमेत डढेलो नियन्त्रणमा लिन नसकेपछि फ्रान्सले अन्य देशको सहयोग लिएको हो ।

    फ्रान्सको दक्षिणमा रहेको जिरोन्डे क्षेत्रको डढेलोले १७ घर नष्ट भइसकेका छन् भने करिब ११ हजार नागरिक विस्थापित भएका छन् । जिरोन्डे क्षेत्रको तापक्रम बिहीबार ४० सेल्सियस पुगेको र हावा फरकफरक दिशाबाट तीव्र रूपमा बहेपछि आगो निभाउन समस्या भएको अग्निनियन्त्रकहरूको भनाइ उल्लेख गर्दै फ्रान्सेली सञ्चार माध्यमहरूले जनाएका छन् । डढेलोका कारण बिहिवार मध्यान्हसम्म जिरोन्डे क्षेत्रमा मात्रै ६ हजार ८ सय हेक्टर वनक्षेत्र नष्ट भइसकेको जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    News

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑