• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ट्वीटरमा सबैभन्दा धेरै गाली खाने खेलाडीमा रोनाल्डो

  • वीरगंज संजाल
  • १८ श्रावण २०७९, बुधबार १४:४८
  • २३७७

    वीरगंज । पाेर्चुगिज फुटबल खेलाडी क्रिष्टियानो रोनाल्डो ट्वीटरमा सबैभन्दा धेरै दुर्व्यवहार भोग्ने खेलाडीमा परेका छन् । अफकम एनलाइसिस नामक एक संस्थाले गरेको अध्ययनले हालै याे तथ्य बाहिर ल्याएकाे हाे । इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा व्यावसायिक फुटबल खेलिरहेका राेनाल्डाेले ट्वीटरमा धेरै दुर्व्यवहार खेपेकाे साे अध्ययनले जनाएकाे छ ।

    अध्ययनमा संकलन गरिएका २३ लाख ट्वीटमध्ये ६० हजार ट्वीट दुर्व्यवहारपूर्ण पाइएको थियो । छ महिनाको अवधिमा गरिएको अध्ययनअनुसार संकलित दुर्व्यवहारपूर्ण ट्वीटमध्ये १२,५२० ट्वीट रोनाल्डोको नामको छ । धेरै गाली खेलाडीकाे सूचीमा अर्का फुटबल खेलाडी ह्यारी मग्वार छन् । उनीमाथि ८,९५४ दुर्व्यवहारयुक्त ट्वीट भेटिएका छन् । दुर्व्यवहारपूर्ण ट्वीट खेप्ने खेलाडीहरूमा तेस्रो, चौंथौ, पाँचौं र छैठौंमा स्थानमा क्रमश: मार्कस र्‍यासफोर्ड (२,५५७ ट्वीट ), ब्रुनो फर्नान्डेज (२४६४ ट्वीट), ह्यारी केन (२,१२७) र फ्रेड (१,९२४) छन् ।

    अध्ययन अवधिको समयलाई हेर्ने हो भने रोनाल्डो म्यानचेस्टर युनाइटेड क्लबमा पुनः आबद्ध भएको दिन (अगस्ट २१, २०२१) मा ट्वीटरमा अन्य सामान्य समयभन्दा तीन गुणा बढी ट्वीट भएकाे थियो । सो दिन १८८,७६९ ट्वीट पोस्ट भएका थिए, जसमध्ये ३,९६१ दुर्व्यवहारपूर्ण ट्वीट थिए । दोस्रो सबैभन्दा बढी ट्वीट भएको दिन नोभेम्बर ७ मा थियो । त्यो दिन म्यानचेस्टर युनाइटेड आफ्नै होमग्राउन्डमा म्यानचेस्टर सिटीबाट २-० गाेलले पराजित भएकाे थियाे । रिपोर्टअनुसार कम्तीमा पनि ६८ प्रतिशत खेलाडीहरू एक पटक दुर्व्यवहारपूर्ण ट्वीटको शिकार बनेका छन्, जब कि सात प्रतिशत खेलाडीले हरेक दिन यस्तो ट्वीटको सामना गरिरहेका हुन्छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा
  • इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ
  • युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन
  • दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    News

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    News

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑