• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बिन्दबासिनी गाउँपालिकामा नेपाल सरकारको मापदण्ड अनुसार नै खर्च भएको खुलासा ।

  • वीरगंज संजाल
  • १७ श्रावण २०७९, मंगलवार २०:३२
  • २६४९

    • बिन्दबासिनी गाउँपालिकामा भ्रष्टचार नभएको जिकिर :- जनप्रतिनिधिहरुको भनाई ।
    • तथ्यहिन समाचारले मेरो चरित्र हत्या भयो : अधिकृत रौनियार
      इन्धनमा नेपाल सरकारको मापदण्ड अनुसार नै खर्च भएको खुलासा ।

    वीरगञ्ज । पर्साको बिन्दबासिनी गाउँपालिकामा भ्रष्टचार नभएको पूर्व जनप्रतिनिधिहरुले ठोकुवा गरेका छन् । पछिलो कार्यकालमा अधिकृत मुना रौनियारको पालामा भ्रष्टचार भएको समाचार आए पछि आफूहरुको ध्यान गएको भन्दै पूर्व जनप्रतिनिधिहरुले भ्रष्टचार नभएको बताएका छन् । उहाँको पालामा कहीं कतै पनि भ्रष्टचार नभएको दाबी गरेका छन् । अधिकृत रौनियारले गाउँपालिकामा उल्लेखनीय र सराहनिय कामकाज गरेका छन् भने पूर्व जनप्रतिनधिहरु बताउँछन् ।

    सत्य र तथ्यबिनाको मनगढन्ते समाचारले आफ्नो चरित्र हत्या गर्न खोजीएको प्रमुख प्रशासकिय अधिकृत मुन्ना रौनियारले दुखेसो पोखेका छन् । यता गाउँपालिकाले देखाएको तथ्याङ्क अनुसार इन्धनमा ३१ रकम विनियोजन गरेकोमा ३० लाख २४ हजार १ सय ४ रुपैया मात्र खर्च भएको छ । नेपाल सरकारको मापदण्ड अनुसार नै इन्धनमा रकम खर्च भएको गाउँपालिकाले देखाएको तथ्याङ्कमा उल्लेख छ ।

    केही दिन अगाडि केही अनलाइन र पत्रिकाले आफू खुसी इन्धनमा भ्रष्टचार गरेको अथवा इन्धनमा ५० लाख रकम खर्च गरेको देखाए पछि आफ्नो ध्यान गएको अधिकृत रौनियार बताउँछन् ।

    हामीसँग कुराकानीमा प्रमुख प्रशासकिय अधिकृत रौनियारले आफुले नगरेको कामलाई नै लिएर हचुवाको भरमा समाचार लेखी केही अनलाईन र पत्रिकाले आफ्नो चरित्र हत्या गरेको प्रतिक्रिया दिएका छन् ।

    मैले बिन्दबासिनी हुँदा कहीं कतै १ रुपैयाँको भ्रष्टचार नगरेको जिकिर गरे साथै गाउँपालिकाले सार्वजनिक काम चलाएको जेसिवि बापत भाडा नआउने र विकासको काममा चलाए बापत पनि भाडा नआउने गरेकोले जेसिविमा इन्धन खर्च बढी भएको बताए साथै गाउँपालिका अन्तर्गतका बिरामीका लागि येम्बुलेन्स मात्र न्यूनतम खर्चमा बिरामी ओसार पोसार गर्ने भएकोले येम्बुलेन्समा पनि बढी इन्धन खर्च भएको बताए । येम्बुलेंस र जेसिबिको भाडाबाट जेसिबि र येमबुलेन्सको मर्मत खर्च पनि नपुग्ने भएकोले इन्धन कहाँबाट पुर्याउने भने उहाँले बताए । साथै गाउँपालिका अन्तरगतका ७० जना कर्मचारी लगायत गाउँपालिकाका प्रमुख , उपप्रमुख लगायत वडा अध्यक्षहरुको पनि इन्धन दिनु पर्ने हो यसमा पनि इन्धन खर्च भएको बताए ।

    गाउँपालिकामा भएको इन्धन खर्च मध्ये बढी इन्धन खर्च जेसिबी र येमबुलेन्समा भएको हो । पत्रकारिता जस्तो मर्यादिन पेशालाई तथ्य र प्रमाण बिनाको समाचारले अमर्यादित नबनाउन आग्रह गर्दै गल्ती गरेको भए तथ्य र प्रमाणसहित लेख्न पनि उनले अनुरोध गरेका छन् ।

    उहाँले बिन्दबासिनी हुँदा गाउँपालिका अन्तर्गत पर्ने दोहंगी खोला भु माफियाले कब्जा गर्ने खोज्दा अहोराती खटि १ महिना पछि खोला खोल्न लगाएका थिए । गाउँपालिका अन्तर्गत भएको अपाङ्गहरुको घर घरमा गई अपाङ्ग परिचय पत्र बनाई वितरण गरेका थिए । साथै गाउँ गाउँमा गई जनताको समस्या बुझी समधानका लागि पहल गर्ने गरेका थिए भने स्थानियहरु बताउँछन् ।

    गाउँपालिका अन्तर्गत पर्ने गर्दौलमा नयाँ बाटो गाउँपालिकाको जेसीबिबाट नै बनेको हो त्यसमा पनि बढी इन्धन खर्च भएको पूर्व वडा अध्यक्षहरु बताउँछन् । साथै उहाँले गाउँपालिकामा कहीं कतै भ्रष्टचार नगरेको र गाउँपालिकालाई विकसित गाउँपालिका बनाउन पहल गरी विकासको गति बढाई विकास गरेको स्थानीयहरु बताउँछन् ।

    यता बिन्दबासिनी गाउँपालिकाकी पूर्व उपाध्यक्ष किरण देवीले पनि अधिकृत रौनियारले लाखौं भ्रष्टाचार गरेको समाचार विश्वसनीय नभएको जिकिर गरीन् । उनले भनिन्, “मेरो कार्यकालमा कहीं कतै भ्रष्टचार नभएको र अधिकृत रौनियारले पनि भ्रष्टचार गर्ने नदिएको बताइन् । मैले उहाँको स्वभावलाई पनि चिनेकी छु, उहाँले लाखौं लाख भ्रष्टाचार गरेको कुरा निराधार हो भने बताइन् ।”

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा
  • इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ
  • युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन
  • दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    News

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    News

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑