• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    राप्ती नदीमा आएको बाढी

  • वीरगंज संजाल
  • १६ श्रावण २०७९, सोमबार १७:२०
  • २१०९

    वीरगंज । अविरल बर्षाका कारण राप्ती नदीमा बाढी आएको छ । राप्ती नदीको कुुसुमस्थित बाढी मापन केन्द्रमा गरिएको मापन अनुसार नदीको सतह खतराको चिन्ह भन्दा माथि पुगेको छ । ईलाका प्रहरी कार्यालय कुसुमका इन्चार्ज एवम् प्रहरी नायव निरीक्षक(सई) लक्ष्मण डाँगीका अनुसार शनिबार बेलुकी ५ बजे गरिएको मापन अनुसार नदीको सतह ५ मिटर ५० सेन्टिमिटर माथि पुगेको छ । ‘पहाड तिर अत्यधिक बर्षा भएका कारण राप्तीमा बाढी आएको हो, नदीमा पानीको सतह अझै बढिरहेको छ,’ उनले भने ।

    कुसुममा नदीको सतह ५ मिटर ४० सेन्टिमिटर पुग्ने बितिकै राप्ती नदीको तल्लो तटिय क्षेत्र बैजापुर, बिनौना, कचनापुर, फत्तेपुर, होलिया, कम्दी, बेतहनी लगायत गाउँमा बाढी पस्ने खतरा हुन्छ । कुसुममा मापन गरिएको बाढी तल्लो तटिय क्षेत्रमा पुग्न करिव ४ देखी ५ घण्टा जति समय लाग्ने भएकाले स्थानीय प्रशासनले बाढी पूर्वसूचना प्रणालीमार्फत सर्बसाधारणलाई अर्लट गराउँदै आएको छ । स्थानीय प्रशासनले शनिबार राप्तीको तल्लो तटिय क्षेत्रका स्थानीयलाई अर्लट गराएको छ । विभिन्न स्थानमा साइरन बजाएर अलर्ट गराइएको हो ।

    राप्ती नदीमा आएको बाढी यसवर्षकै ठूलो रहेको र तल्लो तटिय क्षेत्रका स्थानीय बासिन्दालाई अलर्ट रहन आग्रह गरिएको स्थानीय प्रशासनले जनाएको छ । राप्ती सोनारी गाउँपालिका अध्यक्ष एवम् स्थानीय विपद ब्यवस्थापन समितिका अध्यक्ष लाहुराम थारुले नदीमा ठूलो बाढी आएकाले सतर्क रहन राप्ती आसपासका बासिन्दालाई अनुरोध गरे । ‘नदीमा ठूलै बाढी आएको छ, खतराको चिन्ह भन्दापनि माथि पुगेको हुँदा सतर्क रहन मेरो विशेष आग्रह छ,’ उनले भने । हरेक वर्ष राप्ती नदी र विभिन्न खोला नालामा आउने बाढीले राप्ती सोनारीसहित डुडुवा र नरैनापुर गाउँपालिकाका विभिन्न गाउँहरु डुबानमा पर्छन् । बाढीले हरेक वर्ष धनजनको क्षति गर्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • महालक्ष्मी बैंकको वार्षिकोत्सव विविध कार्यक्रमसहित मनाइयो
  • नेपालमा महिन्द्राको नयाँ 1.7 टन बोलेरो पिक-अप सार्वजनिक
  • साइबर अपराध सम्बन्धी प्रशिक्षण : सामुदायिक प्रहरी कुम्हालटोल र बिर्ता प्रहरी कार्यालयको संयुक्त पहलमा नेरामावी नगवामा कार्यक्रम सम्पन्
  • रोशनी शाही मृत फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    महालक्ष्मी बैंकको वार्षिकोत्सव विविध कार्यक्रमसहित मनाइयो

    नेपालमा महिन्द्राको नयाँ 1.7 टन बोलेरो पिक-अप सार्वजनिक

    साइबर अपराध सम्बन्धी प्रशिक्षण : सामुदायिक प्रहरी कुम्हालटोल र बिर्ता प्रहरी कार्यालयको संयुक्त पहलमा नेरामावी नगवामा कार्यक्रम सम्पन्

    रोशनी शाही मृत फेला

    मनसुनी खतराको संकेत : तत्काल पूर्वतयारीमा लाग्न विज्ञको सुझाव, २० लाख नागरिक प्रभावित हुने

    छेडागाड नगर अस्पताललाई तीन करोडको स्वास्थ्य उपकरण हस्तान्तरण

    वैदेशिक रोजगारीका लागि पठाइदिने भन्दै लाखौँ ठगी, दुईजना पक्राउ

    बालुवाटारमा कांग्रेस-एमाले शीर्ष नेताहरूको बैठक

    बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा ४ जना पक्राउ

    शिक्षकहरुमा नौ बुँदे मागप्रति प्रतिबद्ध छौं तर आर्थिक बोझलाई ध्यान दिन्छौं -शिक्षामन्त्री

    महालक्ष्मी बैंकको वार्षिकोत्सव विविध कार्यक्रमसहित मनाइयो

    नेपालमा महिन्द्राको नयाँ 1.7 टन बोलेरो पिक-अप सार्वजनिक

    साइबर अपराध सम्बन्धी प्रशिक्षण : सामुदायिक प्रहरी कुम्हालटोल र बिर्ता प्रहरी कार्यालयको संयुक्त पहलमा नेरामावी नगवामा कार्यक्रम सम्पन्

    रोशनी शाही मृत फेला

    मनसुनी खतराको संकेत : तत्काल पूर्वतयारीमा लाग्न विज्ञको सुझाव, २० लाख नागरिक प्रभावित हुने

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    महालक्ष्मी बैंकको वार्षिकोत्सव विविध कार्यक्रमसहित मनाइयो

    News

    नेपालमा महिन्द्राको नयाँ 1.7 टन बोलेरो पिक-अप सार्वजनिक

    News

    साइबर अपराध सम्बन्धी प्रशिक्षण : सामुदायिक प्रहरी कुम्हालटोल र बिर्ता प्रहरी कार्यालयको संयुक्त पहलमा नेरामावी नगवामा कार्यक्रम सम्पन्

    News

    रोशनी शाही मृत फेला

    News

    मनसुनी खतराको संकेत : तत्काल पूर्वतयारीमा लाग्न विज्ञको सुझाव, २० लाख नागरिक प्रभावित हुने

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑