• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    २४ वटा क्यासिनोबाट ९१ करोड ६० लाख रोयल्टी उठ्यो

  • वीरगंज संजाल
  • १६ श्रावण २०७९, सोमबार १२:४०
  • २२७३

    वीरगंज । पर्यटन विभागले गत आर्थिक वर्षमा क्यासिनोबाट ९१ करोड रुपैयाँभन्दा बढी रोयल्टी उठाएको छ । विभागले आर्थिक वर्ष २०७८/७९ मा विभिन्न २४ वटा क्यासिनोबाट ९१ करोड ६० लाख रुपैयाँ रोयल्टी उठाएको विभागका शाखा अधिकृत उमेशकुमार दाहालले आर्थिकन्युज डटकमलाई जानकारी दिए । उनका अनुसार हाल नेपालमा क्यासिनो र मिनी क्यासिनो गरी २४ वटा क्यासिनो सञ्चालनमा रहेका छन् । जसमध्ये २२ वटा क्यासिनोले नविकरण गरेका छन् भने दुई वटा क्यासिनोहरुले नविकरण गरेका छैनन् । नविकरण नगर्ने क्यासिनोमा दरबारमार्गको याक एण्ड यतिमा रहेको क्यासिनो रोयल र होटल स्वीटड्रीम महेन्द्र नगरमा सञ्चालनमा रहेको ह्याप्पी आवर प्रालि रहेका छन् ।

    अदालतका आदेशका कारण दुई क्यासिनोको नविकरण नभएको उनले बताए । उनले भने, ‘नवीकरण नभएका क्यासिनोहरु सर्वोच्च अदातलको अन्तरिम आदेशबाट सञ्चालित छन् । संवैधानिक इजलासमा पेश भएका मुद्दाहरु अझै पनि फैसला हुन बाँकी रहेकाले नविकरण नभएको हो ।’विभागका अनुसार कोरोना महामारीपछि थप पाँच वटा क्यासिनो दर्ता भएका थिए । महामारीपछि मिनि क्यासिनोका नाममा दर्ता भएका क्यासिनोहरुमा निर्भाना लक्जरी इन्टरटेनमेन्ट प्रालि, भेगास रिक्रियसन नेपाल प्रालि, बेलिज इन्टरटेन्मेन्ट प्रालि, भेन्यु रिक्रियसन प्रालि र सिद्धार्थ गेमिङजोन प्रालि (क्यासिनो प्याराडाइज) रहेका छन् । नयाँ थपिएका मीनि क्यासिनोहरु दुई वटा भैरहवामा रहेका छन् । बाँकेमा दुईवटा मिनि क्यासिनोहरु सञ्चालनमा आएका छन् । त्यस्तै झापामा एउटा क्यासिनो सञ्चालनमा आएका पर्यटन महाशाखा प्रवक्ता मोहनबहादुर जीसीले बताए । भैरहवामा खुलेका मिनि क्यासिनोहरुमा निर्भाना लक्जरी इन्टरटेनमेन्ट प्रालि र सिद्धार्थ गेमिङजोन प्रालि (क्यासिनो प्याराडाइज) रहेका छन् ।

    त्यसैगरी, मेचीक्राउन इन्टरनेशनल धुलाबारी झापामा भेगस रिक्रियसन नेपाल प्रालि रहेको छ । त्यसैगरी, नेपालमा मिनि क्यासिनोहरु ९ वटा सञ्चालननमा रहेका छन् । सञ्चालननमा रहेका मिनि क्यासिनोहरुमा ज्याकपोट ग्यामिङ सेन्टर भ्यु होटल सिद्धार्थ नेपालगञ्ज बाँकेमा, स्माइलकलेक्शन (फोरक्वीन क्यासिनो) इच्छा होटल सिमरामा, रक इन्टरनेशनल (क्यासिनो रक ) प्रालि होटल साथी धनगढीमा, होटल सुरज विरगञ्ज होटल बोधी रेडसन भैरहवा र होटल रियाज काँकडभित्तामा रहेका छन् । विभागका अनुसार सञ्चालनमा रहेका क्यासिनोहरुमा एचएसएल म्यानेजमेन्ट सर्भिसेज (केटीएम) होटल सांग्रिला, लाजिम्पाटमा रहेको छ । क्यासिनो टाइगर प्यालेस (एच.एस.एल.म्यानेजमेन्ट सर्भिसेज (के.टी.एम), होटल टाइगर वन भैरहवा रुपन्देहीमा रहेको छ भने क्यासिनो माजोङग, सोल्टी होटल ताहाचल काठमाडौंमा रहेको छ । त्यस्तै, क्यासिनो तारागाँउ रिजेन्सी होटल होटल हाह्यात बौद्धको प्राइड नेपाल, होटल डेला अन्नपूर्णमा सञ्चालनमा रहेको क्यासिनो एटलान्टिक रिक्रियसन, दरबारमार्गमा, मल्ल होटल लैनचौरमा रहेको क्यासिनो बेल्लीज नेपाल र बाँकेको सोल्टी होटलका क्यासिनो इम्पेरियल इन्टरटेन्टमेन्ट सोल्टि सञ्चालित छन् ।

    त्यसैगरी, भेगस रिक्रियसन नेपाल प्रालि भेगस सिटी इन्टरटेन्टमेन्ट होटल मेचीक्राउन धुलाबारी झापामा रहेकाछन् । त्यसैगरी, नेपालमा मिनि क्यासिनोहरु ९ वटा सञ्चालननमा रहेका छन् । सञ्चालननमा रहेका मिनि क्यासिनोहरुमा ज्याकपोट ग्यामिङ सेन्टर भ्यू होटल सिद्धार्थ नेपालगञ्ज बाँकेमा, स्माइलकलेक्शन (फोरक्वीन क्यासिनो) इच्छा होटल सिमरामा, रक इन्टरनेशनल (क्यासिनो रक ) प्रालि होटल साथी धनगढीमा, होटल सुरज विरगञ्ज होटल बोधी रेडसन भैरहवा र होटल रियाज काँकड भित्तामा रहेका छन् । त्यस्तै, ह्याप्पी आवर प्राली (क्यासिनो ह्याप्पीआवर) होटल स्वीटड्रीम महेन्द्रनगरमा, होटल लाकौल भैरहवा, नेपालगञ्जमा र होटल ढाका काँकडभित्तामा सेन्ट्रल मिडिया ग्रुप (सी.एम.जी. क्लब) होटल ओपेरा महेन्द्रनगर, होटल भिसुवा वीरगञ्ज र होटल रत्ना विराटनगर होटल प्लाटिनम काठमाडौंमा सञ्चालित छन् । निर्भाना लक्जरी इन्टरटेनमेन्ट प्रालि लक्जरी इन्टरनेशनल परिसर (होटल निर्वाण) सिद्धार्थनगर भैरहवामा, भेगस रिक्रियसन नेपाल प्रालि भेगस सिटी इन्टरटेन्मेन्ट (होटल मेचीक्राउन धरलाबारी झापा, बेलिज इन्टरटेन्मेन्ट प्रालि होटल स्नेह प्रालि परिसर नेपालगञ्ज आदर्शनगर बाँकेमा, भेन्यू रिक्रियसन प्रालि होटल स्टारलाइट नीलदेवीमा र सिद्धार्थ गेमिङजोन प्रालि (क्यासिनो प्याराडाइज)होटल नान्स परिसर, सिद्धार्थनगर देवकोटा चोक भैरहवामा रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑