• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    क्रिस रकलाई थप्पड हानेपछि विल स्मिथले के सोच्दै थिए? अभिनेता आफैँले बताए वास्तविकता

  • वीरगंज संजाल
  • १५ श्रावण २०७९, आईतवार १८:३३
  • २३८१

    वीरगंज । ९४ औँ ओस्कार अवार्डमा विल स्मिथले क्रिस रकलाई थप्पड हानेको केही महिनापछि अभिनेताको प्रतिक्रिया सार्वजनिक भएकाे छ। विल स्मिथले सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया जनाएका हुन्। उनले इन्स्टाग्राममा एक भिडियो सेयर गरेका छन्। यस भिडियोमा अभिनेताले कमेडियनसँग माफी मागेका छन्। क्रिस रकसँग सम्पर्क गरेको तर कमेडियन अझै कुरा गर्न तयार नभएकाे उनकाे भनाइ छ।

    अभिनेताले हास्यकलाकारलाई थप्पड हानेकोमा क्रिसको परिवार, एकेडेमीका मनोनयनहरू र उनको परिवारसँग पनि माफी मागेका छन्। भिडियाेमा भनिएकाे छ, ‘मैले विगत केही महिनादेखि यस विषयमा धेरै सोच र काम गरिरहेको छु। तपाईंले केही सही प्रश्नहरू सोध्नुभएको छ र म त्यसको जवाफ दिन समय लिन चाहन्छु। त्यो भिडियो जुन बेला मेरो दिमागबाट बाहिर थियो, त्याे अलि भ्रमपूर्ण थियो। मैले क्रिसलाई सम्पर्क गरेँ तर उनी कुरा गर्न तयार छैनन्। उनी तयार भएपछि कुरा गर्नेछन्। क्रिस मलाई माफ गर। तिमीलाई मेरो व्यवहार स्वीकार्य थिएन र तिमी मसँग कुरा गर्न चाहन्छु।’

    विल स्मिथले यो घटनाबाट आफूलाई कति चोट लागेको छ थाहा नभएको पनि बताए। यस क्रममा उनले क्रिस रककी आमासँग माफी पनि मागेका थिए।उनले विगत तीन महिनादेखि उक्त घटनालाई नजिकबाट सोचेको र आफूले गरेको व्यवहार गलत भएको थाहा भएको उल्लेख गरेका छन्। भिडियो हेरेपछि फ्यानहरूले अभिनेताको हिम्मतको तारिफ गर्दै सम्मान पनि गरिरहेका छन्। गत मार्चमा आयोजित ओस्कार कार्यक्रममा विल स्मिथले आफ्नी श्रीमती जेडको कपाललाई लिएर क्रिस रकले मजाक गरेपछि थप्पड हानेका थिए। विलको यस कार्यपछि अभिनेतालाई सजायस्वरूप १० वर्षको लागि ओस्कर अवार्डबाट प्रतिबन्ध लगाइएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ
  • पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    News

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    News

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑