• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कुलो बनाउँदा २३ लाख अनियमितता : कार्यालय प्रमुख, वडाध्यक्षसहित नौजनाविरुद्ध मुद्दा

  • वीरगंज संजाल
  • १२ श्रावण २०७९, बिहीबार १२:११
  • १९८९

    वीरगंज | कुलो निर्माणमा अनियमितता गर्ने कार्यालय प्रमुख, वडाध्यक्ष र उपभोक्ता समितिका पदाधिकारीसहित नौजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान अयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । मुगुको छायानाथ रारा गाउँपालिका–१० स्थित तीनमुखेदेखि लुवाबान्नसम्मको सिँचाइ कुलो निर्माणका लागि कृषि विकास कार्यालयबाट ०७६/७७ मा विनियोजित बजेटमा अनियमितता भएको अख्तियारले जनाएको छ ।

    ७५ लाखको लागत अनुमानको आयोजनामा उपभोक्ता समितिले जनश्रमदानको हिस्सा घटाएर ५४ लाखको भुक्तानी लिएको थियो । तर, काम भने ३१ लाखको मात्र भएको देखिएको आयोगको आरोपपत्रमा उल्लेख छ । कृषि विकास कार्यालय, उपभोक्ता समिति र स्थानीय तहका कर्मचारी र पदाधिकारीको मिलेमतोमा अनियमितता भएको आयोगको ठहर छ ।

    यसमा संलग्न कर्मचारी र पदाधिकारीविरुद्ध आयोगले मुद्दा दायर गरेको हो । आयोजनाको यथार्थ नापजाँच र मूल्यांकन नै नगरी नापी किताब तयार गर्ने, कार्यसम्पन्न प्रतिवेदन तयार गर्ने तथा स्टिमेटअनुसारको सबै काम भइसकेको भनी नापी किताब र कार्यसम्पन्न प्रतिवेदन स्वीकृत गरेको अभियोगमा आयोगले कार्यालयका प्रमुख पञ्चलाल बुढा र सबइन्जिनियर राजेन्द्र शाहीविरुद्ध मुद्दा दायर गरेको छ ।

    आयोगको आरोपपत्रअनुसार बुढा र शाहीद्वयले उपभोक्ता समितिका पदाधिकारीसँग मिलेमतो गरी अनियमितता गरेका हुन् । उनीहरूविरुद्ध आयोगले २३ लाख १० हजार रुपैयाँ बिगो मागदाबी गरेको छ ।

    त्यस्तै, आयोजनाको यथार्थ नापजाँच गरी अनुगमन प्रतिवेदन पेस गर्नुपर्नेमा नगरी कृषि विकास कार्यालयका तत्कालीन नायब प्राविधिक सहायक (नाप्रास) मणिचन्द्र विक र जिल्ला समन्वय समितिका तत्कालीन खरिदार विश्वास उपाध्यायले आयोजनाको यथार्थ नापजाँच गरी स्थलगत अनुगमन प्रतिवेदन पेस गर्नुपर्नेमा यथार्थ कार्यमूल्यांकनभन्दा विपरीत आयोजनाको सम्झौताअनुसारको काम भएको गलत प्रतिवेदन दिएका आयोगले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन
  • दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन
  • आज आइतबारको राशिफल
  • जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    News

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    News

    आज आइतबारको राशिफल

    News

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    News

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑