• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पालिकाको गाडी थन्क्याएर भाडाका प्रयोग

  • वीरगंज संजाल
  • १२ श्रावण २०७९, बिहीबार १२:०७
  • २१८५

    सप्तरी | सप्तरीको तिरहुतले पालिकाको स्कारपियो गाडीको टायर खोलेर कार्यालय परिसरमै थन्काएको छ । पालिकाले असारभर भाडाका ३ वटा चारपाङ्ग्रे गाडी प्रयोग गरेको छ । यो महिनामा पनि भाडाका दुईवटा चारपाङ्ग्रे गाडी प्रयोग गरिरहेको छ । कार्यालयको गाडीको टायर भने भाडाको गाडीमा लगाइएको छ ।

    टायर खोलेर थन्काएइको सप्तरीको तिरहुत गाउँपालिकाको स्कार्पियो जिप । तस्बिर : अवधेशकुमार झा/कान्तिपुर
    तिरहुत गाउँपालिकाले दुई वर्षअघि खरिद गरेको प्रदेश २–०१–००१ झ ०००६ नम्बरको स्कोरपियो स्थानीय तहको निर्वाचनअघि तत्कालिन गाँउपालिका अध्यक्ष हेमन्तकुमार बहरखेरले चढ्दै आएका थिए । उम्मेदवारी मनोनयन अघि नै बहरखेरले स्कोरपियो पालिकामा बुझाएका थिए । स्थानीय तहको निर्वाचनका बेला निर्वाचन प्रयोजनमा उक्त सवारीसाधन प्रयोग भइरहेको अवस्थामा चालकले विद्युतको पोलमा गाडी ठोकेपछि अगाडीको भागमा क्षति पुगेको छ ।

    अगाडिको भागमा क्षति पुगेको सो स्कारपियोलाई तिरहुत गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अशोक कुमार सिंहले कार्यालय परिसरमा थन्काएका छन् । २ वर्ष मात्र भएको सो नयाँ स्कोरपियो मर्मतपछि पुन संचालनमा आउन सक्ने अवस्था हुँदाहुँदै अधिकृत सिंहले पालिकाको गाडी थन्काएर भाडामा गाडी लिएका छन् ।

    उक्त स्कारपियो थन्काइएपछि स्थानीय तह निर्वाचनपछि नयाँ जनप्रतिनिधि आउँदा सवारीको खाँचो भएको थियो । पालिकाले अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत चढ्नका लागि दुईवटा र असारमा योजना अनुगमन गर्न उपाध्यक्षका लागि थप एकवटा गरी तीनवटा सवारीसाधन भाडामा लिएको थियो । ‘असारमा अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकिय अधिकृत चढ्न तीनवटा गाडी भाडामा लिइएको थियो,’ तिरहुँत गाउपालिकाका एक कर्मचारीले भने, ‘साउनपछि पनि अहिले २ वटा चारचक्के गाडी भाडामा लिइएको छ । मर्मत गरेर संचालनमा ल्याउन सक्ने अबस्थाको गाडी थन्काएर भाडामा गाडी प्रयोग गरिरहेको छ ।’

    पोलमा ठोकिएको पालिकाको गाडीमा रहेको टायर खोलेर प्रमुख प्रशासकीय अधिकृत सिंह चढने भाडाको गाडीमा लगाइएको ती कर्मचारीले बताए । कार्यालय स्रोतका अनुसार एउटा भाडाको गाडी प्रयोगबापत पालिकाले मासिक १ लाख खर्च गरिरहेको छ । ‘इन्धन पालिकाकै गइरहेको छ, एउटा गाडीवापत भाडामा मात्र मासिक एकलाख रु पैयाँ खर्च भइरहेको छ,’ ती कर्मचारीले भने । तिरहुत गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहसित सम्पर्क गर्दा उनी फोन उठाउँदैनन् । कार्यालय पुग्दा उनी केही दिनयता कार्यालय नआएको कर्मचारीले बताए ।

    पालिकाले आर्थिक वर्ष २०७७/७८ मा अहिले थन्काइएको गाडीको मर्मतमा ४२ हजार ४ सय ९९ रुपैयाँ खर्च गरेको थियो । पालिकाको अन्य सबै सवारीसाधन मर्मतबापत २०७७/७८ मा ७ लाख ८१ हजार रुपैयाँ खर्च गरेको थियो । आव ०७७/७८ मै तिरहुत गाउँपालिकाले कार्यालय प्रयोजनार्थ १५ लाख ४६ हजार रुपैयाँ र पदाधिकारीका लागि इन्धनमा ७ लाख ४१ हजार रुपैया गरि २२ लाख ८७ हजार रुपैयाँ खर्चेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन
  • दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन
  • आज आइतबारको राशिफल
  • जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    News

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    News

    आज आइतबारको राशिफल

    News

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    News

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑