• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बाराक ओबामाद्वारा २२ गीत सिफारिस : सूचीमा बियोन्सेदेखि ह्यारी स्टाइलसम्म

  • वीरगंज संजाल
  • १२ श्रावण २०७९, बिहीबार ११:५६
  • १९५३

    वीरगंज | अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामा संगीत र फिल्मप्रति निकै चाख लिने नेता हुन् । समकालिन विश्व नेतामा पप-कल्चरप्रति चासो राख्ने उनी सरहका नेता कमै छन् ।

    वर्षेनी गर्मी (समर) याममा उनी आफ्ना फेभरेट गीत सिफारिस गर्छन् । बिहीबार पनि उनले यो यामका आफूलाई मनपर्ने २२ वटा गीत सिफारिस गरेका छन् ।

    ओबामाको सांगीतिक सूचीमा बियोन्सेदेखि पछिल्ला छिमलका गायक ह्यारी स्टाइलसम्म अटाएका छन् ।

    ‘वर्षेनी मलाई आफ्ना प्रिय गीत सिफारिस गर्न पाउँदा उत्साहित हुन्छु । तपाईंको प्रत्युत्तरबाट मलाई थाहा हुन्छ कि वर्षेनी कति नयाँ कलाकार आउँछन् भनेर । संगीतले हामीलाई कति नजिक ल्याउँछ भन्ने यो एउटा उदाहरण हो’ उनी लेख्छन् ।

    ओबामको सिफारिसमा अलग स्वादका विश्वचर्चित ट्युनहरु छन् । तपाईं उनको सिफारिसमा यी गीतहरु इन्जोय गर्न सक्नुहुन्छ :

    यस्तो छ ओबामाको सिफारिस :

    १) ब्रेक माइ सोल : बियोन्से

    २) भाइब आउट : टेम्स

    ३) म्युजिक फर अ सुसी रेष्टुरेन्ट : ह्यारी स्टाइल

    ४) माइटी लभ : द स्पिनर्स

    ५) फिलिङ अलराइट : जोए कुकर

    ६) एनर्जी : साम्पा द ग्रेट

    ७) साओको : रोसालिया

    ८) स्पिलिट/होल टाइम : लिल याची

    ९) लेट्स गो क्रेजी : प्रिन्स

    १०) द्याट्स होएर आइएम : म्यागी रोजर्स

    ११) आइ कान्ट गेट नेक्स्ट टु यू : अल ग्रीन

    १२) मोर द्यान यू नो : डीआर जोन

    १३) ब्लू इन ग्रीन : माइल्स डेभिस

    १४) लास्ट लास्ट : बुर्ना ब्वाय

    १५) पर्सुएसिभ : दोइची

    १६) चेराइज : होप ट्याला

    १७) सेभ मी : एर्था फ्रयांकलिन

    १८) नोबडी नोज मी : लिली लोभेट

    १९) ओजितोस लिन्डोस : ब्यान्ड बनी एन्ड बोम्बा एस्टेरियो

    २०) पुल अप : कफी

    २१) डान्सिङ इन द डार्क : ब्रुस स्प्रिङन्स्टन

    २२) एन्जेलिका : वेट लेग

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन
  • दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन
  • आज आइतबारको राशिफल
  • जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    News

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    News

    आज आइतबारको राशिफल

    News

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    News

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑