• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बीरगन्ज नाकाबाट उठेको तस्करीको रकम लेनदेनको बिषयमा कुरा मिल्न नसक्दा नेपाल र सशत्र प्रहरीहरु बिच हातहाला–हाल

  • वीरगंज संजाल
  • ८ श्रावण २०७९, आईतवार १५:४५
  • १९०४९

    वीरगंज । तस्करीबाट उठेको रकम लेनदेनको बिषयमा कुरा मिल्न नसक्दा नेपाल र सशत्र प्रहरी वलका प्रहरीहरु बिच हातहाला–हाल भएको छ । बीरगन्जको इनर्वा प्रहरी चौकी नजिकै दुबै संगठनका प्रहरीहरु बिच धक्का मुकी भएको भिडियो सार्वजनिक भएको छ । प्रहरी सेटिङ्गमा सिमामा हुने गरेको तस्करीको बिषयमा दुबै प्रहरी संगठनका कर्मचारीहरु बिच बिवाद भएपछि कुरा हातहाला–हाल सम्म पुगको थियो । सिमा नजिकै नेपाल प्रहरी टाईगर टोलीको टिम वसी रहेको वेला पुगेको सशत्र प्रहरी वलका प्रहरीहरुले सिमा नाकामा बसेर तस्करहरुसँग रकम असुली गरेको आरोप लगाएपछि बिवाद भएको बुझिएको छ ।

    यता नेपाल प्रहरीका जवानहरुले आफुलाई प्राप्त भएको सूचनाको अधारमा हुण्डी कारोवारीलाई पक्राउ गर्न कुरेको वताएका छन् । आफुहरु हुण्डीकारोवारीलाई पक्राउ गर्न कुरेको भएपनि सशत्र प्रहरी वलका प्रहरीहरुले एकएक आएर धक्का दिएपछि बिवाद भएको नेपाल प्रहरीका जवानहरुले आरोप लगाएका छन् । टाईगर टोलीले हुण्डीबाट ८ लाख रुपैया आइरहेको सूचना प्राप्त भएपनि सशत्र प्रहरी वल कारण भाग्न सफल भएको आरोप लगाएका छन् । प्रहरीहरु बिच शंकराचार्य गेट नजिकै बिवाद हुँदा भिड जम्मा भएको थियो । भिडबाट कसैले प्रहरीहरु बिच भएको बिवादको भिडियो बनाएर पत्रकारहरुलाई पठाएपछि घटना सार्वजनिक भएको छ ।

    सशत्र प्रहरी वल १३ गण पर्साका प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेलले बिवाद समान्य रहेको बताएका छन् । घटनाको बिषयमा आफुले बुझी रहेको नेपाल प्रहरी अथवा सशत्र प्रहरीका जवानहरु जो दोषी देखिए नियम अनुसारी कारवाही हुने पोखरेलले बताउनु भयो । उनले घटनाको बिषयमा नेपाल प्रहरीका पर्सा प्रमुख प्रहरी उपरीक्षक रमेश कुमार वस्नेतसँग कुराकानी भएको वहाँले बताउनु भयो । घटना शनिवारको दिउँसोको भएपनि भिडियो सार्वजनिक भएपछि मात्र भन्सारको युनिटले जिल्लामा जाहेरी गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन
  • आज आइतबारको राशिफल
  • जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन
  • भोजपुरमा एकै परिवारका ४ जनाको हत्या
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    News

    आज आइतबारको राशिफल

    News

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    News

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    News

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑