• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगंज कारागारमा अख्तियारकाे छापा, विभिन्न फाइलहरु नियन्त्रणमा

  • वीरगंज संजाल
  • ७ श्रावण २०७९, शनिबार ०५:५९
  • ३३०१

    बिरगंज । वीरगंज कारागारमा अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगकाे छापामारी भएकाे समाचार प्राप्त भएकाे छ । कारागार भित्र हुने गरेकाे अनियमितता र भ्रष्टाचारकाे बिषयमा छानविन गर्न बुधबार अख्तियारकाे टाेली पगेकाे थियाे । कारागार भित्र हुने गरेकाे अनियमितताकाे विषयमा उजरी परेपछि छानविन गर्न अख्तियारकाे टाेली वीरगंज कारागरमा पुगेर छानविन गर्नुकाे साथै विभिन्न फाइलहरु समेत नियन्त्रणमा लिएर गएकाे बुझिएकाे छ ।

    कारागार भित्र रहेकाे कैदिबन्दीकाे लागि आउने गरेकाे विभिन्न शिर्षककाे रकम अनियमिता हुने गरेकाे छ । कैदिबन्दीकाे लागि आउने गरेकाे डसना, कपडा र खाद्यानकाे रकम अनियमिता हुने गरेकाे छ । प्रति कैदीबन्दी ४ हजार ५ सयकाे दरले आउने गरेकाे डसना रकममा मात्र १५ सय प्रदान गर्ने गरिएकाे छ । त्यसैगरी कारगार भित्र बजार भन्दा दाेबर मुल्यमा खाद्यान समाग्रीहरु पाउने गरिएकाे छ भने कारागार भित्र पूर्ण रुपले प्रतिबन्द रहेकाे लागु औषध समेत सेवन गर्नकाे लागि पाउने गरिएकाे समाचार स्राेतले जनाएकाे छ ।

    कारगार प्रमुख गैरे, चाैकीदार फिराेज अंसारी, मुल नायिके विकी अग्रवाल राैनियार भनिने बिकी अग्रवाल लगायतकाे मिलाेमताेमा कारगार भित्र अनियमितता र भ्रष्टाचार हुने गरेकाे वताइन्छ । यसकाे विराेध गर्ने कैदीबन्दीलाई यताना समेत दिने गरेकाे सामाचार स्राेतकाे भनाई छ ।
    छापामारी नभएर अख्तियारमा परेकाे उजरीकाे विषयमा छानविन गर्न अख्तियारकाे टाेली पुगेकाे वीरगंज कारागारका प्रमुख कृष्ण गैरेले वताए ।

    उनले भने “छापामारी नै भएकाे हाेइन, बेलाबेलामा अख्तियारमा उजरी परिरहेकाे हुन्छ, त्यही उजरीकाे विषयमा निरिक्षण गर्न टाेली आएकाे हाे ।
    ” प्रमुख गैरेले कैदिबन्दीकाे लागि आउने गरेकाे कापडाकाे रकम कैदीबन्दीलाई नगर प्रदान गरिने र डासना खरिद गरेर दिने गरिएकाे वताए । उनले कारागारकाे मुलगेटमा सशस्त्र प्रहरी र नेपाली सेनाकाे कडा सुरक्षा रहेकाेले कारगार भित्र लागु औषध पाउनु कुरा निराधार रहेकाे दाबी गरे ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आज आइतबारको राशिफल
  • जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन
  • भोजपुरमा एकै परिवारका ४ जनाको हत्या
  • पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    आज आइतबारको राशिफल

    News

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    News

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    News

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑