• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बिरगंज नाका भएर एक वर्षमा ४७ करोडको माछा आयात

  • वीरगंज संजाल
  • ७ श्रावण २०७९, शनिबार १३:३५
  • २८४९

    बिरगंज । पछिल्लो समय नेपालमै उत्पादन गर्न सकिने बिभिन्न किसिमका बस्तुहरुको नेपालमा आयात हुने क्रम बढेसँगै माछा आयात पनि गत आर्थिक बर्षमा बढेको छ। देशकै प्रम्ख आर्थिक नाका बिरगंज भन्सार नाका भएर मात्रै आर्थिक वर्ष २०७८/७९ मा ४७ करोडभन्दा बढीको माछा आयात भएको छ। यो नाका भएर गत आर्थिक वर्षको साउनदेखि असार गरी १२ महिनामा ४७ करोड ७२ लाख २९ हजार बराबरको माछा आयात भएको कार्यालयले जारी गरेको तथ्यांकमा जनाइएको छ।

    माछा आयतबाट बिरगंज भन्सारले ११ करोड ३७ हजार राजश्व संकलन गरेको छ। गत आर्थिक वर्षभन्दा अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा भने बिरगंज नाका भएर ३२ करोड २९ लाख ४४ हजार बराबरको मात्रे माछा आयत भएको थियो। यस आँकडा अनुसार २०७७/७८ भन्दा गत आर्थिक वर्षमा १५ करोड ४२ लाख ८५ हजार मुल्य बराबरको बढी माछा नेपालमा आयात भएको हो। गत आर्थिक वर्षको अन्तिम महिना असारमा मात्रै विदेशबाट नेपालमा ३ कराेड ५१ लख ९६ हजारको माछा आयत भएको थियो। यस्तै, गत आर्थिक वर्ष २०७८/७९ मा बिरगंज नाका भएर २ करोड ८६ लाख ६० हजार बराबरको मासु नेपालमा आयात भएको छ।

    मासुको आयातबाट भन्सारले ५० लाख ३९ हजार राजश्व संकलन गरेको छ। गत आर्थिक वर्षभन्दा अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा भने बिरगंज नाका भएर नेपालमा २ करोड ५२ लाख ७९ हजारको मासु आयत भएको थियो। बिर६ भन्सार नाका भएर विशेष गरी भारतको आन्ध्र प्रदेशबाट नेपालमा माछा आयात हुने गरेको छ। कृषि प्रधान देश नेपालमा माछा उत्पादनको लागि सरकारले वर्षेनी विभन्न किसिमका सहुलीयत दिएर उत्पादन बढाउने प्रयास गरेपनि लक्षित तथा वास्तविक किसानसम्म सहुलीयत नपुग्दा माछा उत्पादन बढ्न सकेको छैन।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन
  • दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन
  • आज आइतबारको राशिफल
  • जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    News

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    News

    आज आइतबारको राशिफल

    News

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    News

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑