बारा । सिकिन्द्र साह । बारा जिल्लाकाे कलैया उप महानगरपालिका स्थित रहेको करण राज प्यालैस हाेटलमा प्रदेस नम्बर दुइका सकृय सन्चारक्रमिहरुलाई मुख्य मन्त्री लालबाबू राउत गदिले समानित गरेकाे छ। आन्न्द सर्माको सभापतित्वमा तथा प्रमुख अतिथि प्रदेस नम्बर दुईको मुख्य मन्त्री रहेको थिए । नेपाल इसटिउट अफ कम्निकैसन प्रा.लि द्वरा आयोजित कार्यक्रममा मुख्य मन्त्रीले बताउदै । अब यो प्रदेसमा साईकल खरिद गर्नको लागि छोरीको सिधै खातामा पैसा जाने तथा उतकृषट बिदार्थीलाई लेकटप दिने याेजना रहेकाे समेत बताउनु भएको थिए। आफू मुख्य मन्त्री भए देखि नै कार्यलय सन्चालन गर्नको लागि बिस हजार मात्र खर्च गरेकाे । तर केही मिडियाहरुले उलटाे समाचार सम्प्रेषण गरेर प्रदेस सरकारलाई बदनाम गर्न कार्यमा लागेकाे छ। र संघीयतालाई खारेज गर्नको लागि विभिन्न शक्तिले लागि परेकाे समेत बताउनु भएको थिए। कार्यक्रममा प्रदेस नम्बर दुइका पर्सा जिल्लाबाट निलिमा पौडेल माधुरि महताे बारा बाट रामेशवर मेहता दिवाकर भण्डारी अनिल गौरव रौतहट बाट अभिमनु पटेेल लगायत विभिन्न सन्चारक्रमिलाई समानित गरिएको थिए।