• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    तपाईंले पठाएको इमेल पढियो कि पढिएन ? यसरी पत्ता लगाउनुहोस्

  • वीरगंज संजाल
  • २७ असार २०७९, सोमबार १२:१३
  • २०७३

    वीरगंज । अहिलेको समयमा सबैजसो मानिसहरू आफ्नो कामसँग सम्बन्धित सवाल जवाफका लागि आधिकारिक रुपमा इमेलका प्रयोग गर्दछन् ।

    ह्वाट्सएप जस्ता मेसेजिङ प्लाटर्फमबाट कसैलाई पठाएको सन्देश सम्बन्धित व्यक्तिले देख्यो/पढ्यो कि छैन ? भनेर सजिलै थाहा पाउन सकिन्छ । तर तपाईंले कुनै व्यक्तिलाई पठाएको इमेल सम्बन्धित व्यक्तिले खोलेर पढ्यो कि पढेन भनेर कसरी थाहा पाउने ?कहिलेकाहीँ आफूले मेसेज पठाएको लामो समयसम्म पनि त्यसको जवाफ नआएको अनुभव तपाईंले गर्नुभएकै छ होला ।सम्बन्धित व्यक्तिले इमेल प्राप्त गरिसकेपछि कुनै कारणवस त्यो इमेल हेर्न नपाउँदा त्यस्तो भएको हुनसक्दछ । त्यसैले आफूले पठाएको इमेल सम्बन्धित प्रापकले पढ्यो कि पढेन भनेर थाहा पाउनु निकै महत्वपूर्ण हुन्छ ।

    जिमेलमा यसरी आफूले पठाएको इमेल प्रापकले पढे वा नपढेको थाहा पाउन सकिने ट्रिक छ ।जिमेलमा पठाएको तपाईंको इमेल पढियो कि पढिएन भन्ने कुरा थाहा पाउनका लागि तपाईंले सबैभन्दा पहिले गुगलमा गएर MailTrack Extension टाइप गर्नुपर्ने हुन्छ । त्यसपछि एउटा पेज खुल्दछ र त्यहाँ तपाईंले आफ्नो गुगल अकाउन्टको डिटेल्स हालेर MailTrack लाई एक्सेस दिनुपर्दछ ।

    MailTrack इन्स्टल गरेपछि तपाईंले आफ्नो स्मार्टफोनमा जिमेल लगइन गर्नुहोस् । त्यसपछि Create Mail मा जानुहोस् । त्यसपछि इमेल पठाउने Send बटनको छेउमा रहेको मेन्यूमा क्लिक गर्नुहोस् । त्यहाँको ड्रपडाउन मेन्यूमा तपाईंले Incert from MailTrack को अप्सन देख्नुहुनेछ । त्यसमा क्लिक गरेर तपाईंले इमेल ट्रयाक छान्न सक्नुहुनछ । त्यसपछि तपाईंको सेटिंग्स एक्टिभेट हुनेछ ।

    त्यसपछि तपाईंले मेलट्रयाकको ड्यासबोर्डमा आफ्ना इमेलहरू ट्रयाक गर्न सक्नुहुन्छ र जिमेलको मोबाइल भर्सनमा समेत इमेलको स्टाटस चेक गर्न सक्नुहुन्छ । स्मरण रहोस् इमेल ट्रयाक गर्नका लागि तपाईंले MailTrack को माध्यमबाटै रिप्लाई गर्नुपर्ने हुन्छ । यात्रा डेलीबाट संभाल गरिएको

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑