• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    शनिबार देखि बेपत्ता भएकी १६ वर्षीया युवती नदीमा मृत्यु फेला परिन्

  • वीरगंज संजाल
  • २७ असार २०७९, सोमबार ११:४०
  • २६४९

    वीरगंज । शनिबार बिहान बुटवलको गोलपार्क होटलमा १६ वर्षीया युवती मृत्यु अवस्थामा फेला परेकी थिइन्। २४ घन्टा नबित्दै तिलोत्तमा नगरपालिका ३ ड्राइभरटोलकी २३ वर्षीया अस्मिता चुँदाली मृत अवस्थामा फेला परेकी छन्।

    शनिबार मध्याह्न १२ बजेतिर ब्युटीपार्लर जान्छु भन्दै घरबाट हिँडेकी अस्मिता त्यसपछि सम्पर्क बिहीन भइन्। आइतबार दिउँसो १ बजेतिर उनी तिनाउ नदीमा मृ,त अवस्थामा फेला परेकी प्रहरीले जनाएको छ।इलाका प्रहरी कार्यालयका अनुसार शनिबार मध्याह्नदेखि सम्पर्क बिहीन रहेकी अस्मिताको शव तिलोत्तमा नगरपालिका वडा नम्बर ६ पश्चिम पहुनीस्थित तिनाउ नदीको बीचमा घोप्टो परेर डुबेको अवस्थामा फेला परेको हो।

    पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर २ माइती भएकी अस्मिताको तिलोत्तमा ३ का अनिल चुँदालीसँग गत वैशाख २६ गते बिहे भएको थियो। बिहेपछि श्रीमान अनिल रोजगारीका लागि भारत गएका छन् भने अस्मिता सासूससुरासँग बस्दै आएकी थिइन्।अस्मिता सम्पर्क बिहीन भएपछि घरपरिवारले माइती पक्षलाई शनिबार दिउँसै जानकारी दिएको थियो। घर र माइती दुवैतर्फबाट प्रहरीलाई खोजी गरिदिन आग्रह गरेका थिए। घटना थाहा पाएपछि खोजी गर्दै जाँदा आइतबार दिउँसो अस्मिताको शव फेला परेको प्रहरीले जनाएको छ।

    माइती पक्षले हराएको छोरीको शव उठाउने बेलामा आफूलाई नबोलाएको भन्दै घटना शंकास्पद रहेको हुनसक्ने आरोप लगाएको छ।अस्मिताका बुवा नागेन्द्र कटवालले छोरी हराएको र मृत अवस्थामा फेला परेको जानकारी गराए पनि आफूहरू घट,नास्थल नआउँदै शव उठाएर पोस्टमर्टमका लागि अस्पताल लगिएकाले घटना शंकास्पद हुनसक्ने बताए। प्रहरीले शव पोस्टमर्टमको लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको र घटनाबारे थप अनुसन्धान भइरहेको बताएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑