वीरगंज । सरकारले आगामी आइतबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ।
इस्लाम धर्मालम्बीहरूको पर्व बकर ईद (ईद उल बकाह)का अवसरमा बिदा दिने घाेषणा गरिएकाे हाे।
सरकारले मुस्लिम आयोगको सिफारिसमा बिदा दिने घोषणा गरेको हो।