• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    छापा माध्यम आवद्ध सञ्चारकर्मिको क्षमता अभिबृध्दी तालिम सुरु

  • वीरगंज संजाल
  • २२ असार २०७९, बुधबार १२:३६
  • २२७३

    वीरगंज । छापा माध्यम आवद्ध सञ्चारकर्मिको क्षमता अभिबृध्दी तालिम सुरु भएको छ । बिरगंज महानगरपालिका को सहयोगमा नेपाल पत्रकार महासंघ पर्सा को आयोजना मा दुई दिने तालीम बुधबार सुरु भएको हो । कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहानले तालीम को उद्घाटन ब्यानर पढेर गरेका थिए । अब पत्रकारिता परिवर्तनका लागी छुट्टाछुट्टै तालिम को अयोजन गर्ने उनले बताए ।

    जस्तै पछिल्लो समय देश तथा पर्सा जिल्लामा रहेका पत्रकारले सबै बिटका पत्रकारिता एकले गर्नु परे को अवस्थ रहेको तथा सो अवस्थको शुधार गर्न तालिम आवश्यक रहेको उनले बताए ।आब को पर्सा जिल्ला मा रहेका बिट पत्रकारिता गर्नेलाई छुट्टाछुट्टै तालिम दिने ब्यवस्थापन गर्न नेपाल पत्रकार महासंघ पर्सालाई सुझाव दिनुभयो । जस्तै फोटो खिच्ने लाई फोटोग्राफी सम्बन्धि ,अर्थिक पत्रकारिता गर्नेलाई अर्थिक सम्बन्धि ,स्वास्थ क्षेत्रमा पत्रकारिता गर्नेलाई स्वास्थ्य सम्बन्धि बारे तालीम को ब्यवस्थापन गर्ने सुझाव चौहानले दिए । कान्तिपुुर पत्रीका का वरिष्ठ सह सम्पादक घनश्याम खड्काले उक्त तालिमका प्रशिक्षण दिएका थिए ।

    नेपाल पत्रकार महासंघ मधेस प्रदेशका महासचीव श्याम बन्जाराले अफनो पेशा प्रती ईमानदार हुन् तालीममा सहभागी संग अग्रह गरेका छ्न । केहि दिन यता पर्सा जिल्लाको पत्रकारितामा समाचार खण्डनको प्रवृत्ति बढेकोले तालिमको आवश्यक रहेको बताए । तालिम उद्घाटन सत्रका अध्यक्षता नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीको गरेका थिए । कार्यक्रम संचालन नेपाल पत्रकार महासंघ पर्साका काेषाध्यक्ष संजिब मिश्रले गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै
  • आज बुधबारको राशिफल
  • भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड
  • उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    औषधी पसलमा अनुगमन गर्न गएका विभागका कर्मचारीहरु कुटिए

    चट्याङबाट चार वर्षमा २३७ को मृत्यु, ९०८ जना घाइते

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै

    News

    आज बुधबारको राशिफल

    News

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    News

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    News

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑