• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • election
  • Client Portal
  • Client Portal
  • Client Portal
  • Client Portal
  • Client Portal
  • Client Portal
  • Client Portal
  • Client Portal
  • Client Portal
  • Client Portal
  • Client Portal
  • Client Portal
  • Client Portal
  • Client Portal
  • Client Portal
  • Client Portal
  • Client Portal
  • Client Portal
  • Client Portal
  • Client Portal
  • Client Portal
  • Client Portal
  • Client Portal
  • Client Portal
  • Client Portal
  • Client Portal
  • Client Portal
  • Client Portal
  • Client Portal
  • Client Portal
  • Client Portal
  • Client Portal
  • Client Portal
  • Client Portal
  • Client Portal
  • Client Portal
  • Client Portal
  • Client Portal
  • Client Portal
  • Client Portal
  • Client Portal
  • Client Portal
  • Client Portal
  • Client Portal
  • Client Portal
  • Client Portal
  • Client Portal
  • Client Portal
  • Client Portal
  • Client Portal
  • Client Portal
  • Client Portal
  • Client Portal
  • Client Portal
  • Client Portal
  • Client Portal
  • Client Portal
  • Client Portal
  • Client Portal
  • Client Portal
  • Client Portal
  • Client Portal
  • Client Portal
  • Client Portal
  • Client Portal
  • Client Portal
  • Client Portal
  • Client Portal
  • Client Portal
  • Client Portal
  • Client Portal
  • Client Portal
  • Client Portal
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV



    होमपेज / Breaking News

    छोराको पहिलो औपचारिक उडानमा सयर गर्ने रहर छ आमा लालसरी{उराव समुदायका पहिलो पाइलट}

  • वीरगंज संजाल
  • १६ असार २०७९, बिहीबार ०८:१५
  • ६३७

    बिरगंज । लालसरी झाँगडलाई अझै हो कि होइन भन्ने लागेको छ– २३ वर्षे छोरा प्रमोद पाइलट बनिसक्दा समेत । अल्पसंख्यक झाँगड (उराव) समुदाय गरिबी र अशिक्षाका कारण विगतमा जाँडरक्सी खाएर रमाउने र सिकार खेल्न हिँडने समूहका रूपमा चिनिन्थ्यो ।पछिल्लो समय यो समुदायमा परिवर्तन आएको छ । तर पनि यो समुदायका युवाले उच्च शिक्षा पूरा गरेको भेटे अझै अचम्म मान्नेहरू छन् ।

    प्रमोद आफ्नो समुदायबाट पहिलो पाइलट बनेका छन् । जीवनमा कहिल्यै विमान नचढेकी लालसरीलाई अब छोराले उडाएको विमान चढ्ने रहर छ ।मोरङको कटहरी–५ भौडाहा बस्तीका प्रमोदले दुई महिनाअघि दक्षिण अफ्रिकाको बर्ड एभिएसन कलेजबाट कमर्सियल पाइलटको लाइसेन्स लिएका हुन् । उक्त कलेजबाट १८ महिनाको प्रशिक्षण पूरा गरेका उनी हाल नेपालको लाइसेन्स कन्भर्सन परीक्षाको तयारीमा छन् । उनले भने, ‘यो परीक्षा पास भएपछि यहाँको एयरलायन्समा आबद्ध हुने बाटो खुला हुन्छ ।’

    आमाको रहर पूरा गर्न प्रमोदलाई पनि इच्छा छ । आफूले उडाउने जहाजको पहिलो उडानमा उनी बाआमालाई चढाउन चाहन्छन् । लालसरीले पुलकित हुँदै सुनाइन ‘मलाई पनि छोराले पहिलो पटक उडाएको हवाईजहाजमा बस्ने इच्छा छ ।’ बाबु विष्णु कृषक हुन् । उनले एक बिघा बेचेर छोरालाई पाइलट पढाएका हुन् । विराटनगर हाटखोलाको वाल्मीकि बोर्डिङ स्कुलबाट एसईई र ग्रीनल्यान्ड कलेजबाट विज्ञानमा १२ कक्षा सकेपछि प्रमोद पाइलट पढ्न गएका थिए ।‘छोराले पाइलट बन्ने चाहना राख्यो,’ विष्णुले भने, ‘खेत बेचेर उसको इच्छा पूरा गरिदिएँ ।’ उनका अनुसार प्रमोदलाई पाइलट बनाउँदा करिब ५५ लाख रुपैयाँ खर्च भयो ।पछिल्लो समय यो समुदाय आदिवासी जनजाति महासंघमा आबद्ध छ । यो समुदायबाट सुनसरीका शिवनारायण उराव संविधानसभा सदस्य पनि भए । नुनुलालका अनुसार सुनसरीको तत्कालीन नर्सिङ गाविसका सुरेन्द्र उराव प्राध्यापक डाक्टर छन् । त्यसैगरी सुनसरीकै नवीन उराव, सञ्जु उराव एमबीबीएस डाक्टर हुन् भने प्रवीन उराव सिभिल इन्जिनियर छन् । उनका अनुसार झाँगड समुदायका दर्जनबढी महिला स्टाफ र बीएससी नर्स छन् ।

    Share this:

    • Share
    • Twitter
    • Facebook
    • LinkedIn
    • Telegram
    • WhatsApp
    • Skype

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नार्को आतङ्कवाद विश्वव्यापी वास्तविकता बन्न सक्छ
  • ६० रुपैयाँ र ७ सय ग्राम चामलले दैनिकी धानिरहेका नायक पल शाह !
  • नागरिकता विधेयक पास गर्न भोलिको संसद् बैठकमा प्रस्ताव पेस हुने
  • वडा प्रहरी कार्यालय श्रीपुरद्वारा १८ जना फरार प्रतिवादी पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नार्को आतङ्कवाद विश्वव्यापी वास्तविकता बन्न सक्छ

    ६० रुपैयाँ र ७ सय ग्राम चामलले दैनिकी धानिरहेका नायक पल शाह !

    नागरिकता विधेयक पास गर्न भोलिको संसद् बैठकमा प्रस्ताव पेस हुने

    वडा प्रहरी कार्यालय श्रीपुरद्वारा १८ जना फरार प्रतिवादी पक्राउ

    जिप दुर्घटनामा ५ जनाको मृत्यु, ६ जना घाइते

    नेकपा माओवादी केन्द्र पार्टी पदाधिकारी चयनको नजिक पुगे

    बाँकेमा छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु

    एकैदिन ८५२ जनामा कोरोना पुष्टि

    सेयर बजारको कारोबार रकम १ अर्बमा झर्‍यो

    बञ्चरेडाँडामा आज पनि तनाव, एक जना पक्राउ

    नार्को आतङ्कवाद विश्वव्यापी वास्तविकता बन्न सक्छ

    ६० रुपैयाँ र ७ सय ग्राम चामलले दैनिकी धानिरहेका नायक पल शाह !

    नागरिकता विधेयक पास गर्न भोलिको संसद् बैठकमा प्रस्ताव पेस हुने

    वडा प्रहरी कार्यालय श्रीपुरद्वारा १८ जना फरार प्रतिवादी पक्राउ

    जिप दुर्घटनामा ५ जनाको मृत्यु, ६ जना घाइते

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    नार्को आतङ्कवाद विश्वव्यापी वास्तविकता बन्न सक्छ

    News

    ६० रुपैयाँ र ७ सय ग्राम चामलले दैनिकी धानिरहेका नायक पल शाह !

    News

    नागरिकता विधेयक पास गर्न भोलिको संसद् बैठकमा प्रस्ताव पेस हुने

    News

    वडा प्रहरी कार्यालय श्रीपुरद्वारा १८ जना फरार प्रतिवादी पक्राउ

    News

    जिप दुर्घटनामा ५ जनाको मृत्यु, ६ जना घाइते


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal
    2022: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑