• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    रुससँगकाे लडाइँमा दैनिक १०० देखि २०० युक्रेनी सैनिक मारिने जेलेन्स्कीका सहयोगीकाे दाबी

  • वीरगंज संजाल
  • २७ जेष्ठ २०७९, शुक्रबार १२:२३
  • २४१३

    युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीका एक वरिष्ठ सहयोगीले हरेक दिन करिब १०० देखि २०० युक्रेनी सैनिक मारिने गरेको दाबी गरेका छन्। उनले बिबिसीसँगकाे कुराकानीमा यस्ताे दाबी गरेका हुन्। यो संख्या अघिल्लो अनुमानभन्दा बढी हो। बिहीबार युक्रेनका रक्षामन्त्रीले युक्रेनले हरेक दिन आफ्ना १०० सैनिक गुमाउने गरेकाे बताएका थिए।

    मिखाइलो पोडोलियाकले पूर्वी डोनबासमा चलिरहेको युद्धमा रुससँग बराबरी गर्नका लागि युक्रेनलाई सयौँ पश्चिमी बन्दुकको आवश्यकता रहेको बताए। उनले किभ मस्कोसँग शान्ति वार्ता पुनः सुरु गर्न तयार नभएको पनि बताए। युक्रेनी सेनाले लगातार गोलीबारी र बम आक्रमणको सामना गरिरहेको छ। डोनबास युक्रेनको क्षेत्र हो- जहाँ भीषण युद्ध चलिरहेको छ। रुसी सेना सम्पूर्ण डाेनबास नियन्त्रण गर्न कोशिस गर्दैछ।

    पोडोलियाकले भने, ‘रुसी सेनाले यस युद्धमा परमाणु बमबाहेक सबै हतियार प्रयोग गरेको छ। चाहे त्यो ताेप होस्, रकेट हमला होस् वा हवाई हमला होस्।’ युक्रेनले लगातार पश्चिमी देशहरूसँग हतियारको माग गर्दै आएको छ। सोही माग दोहोर्‍याउँदै पोडोलियाकले रुस र युक्रेनसँगको सेना र हतियारको असमानता नै युक्रेनलाई हुने क्षतिको मुख्य कारण भएको बताए। रुसी सेनाहरू फेब्रुअरी २४ मा आक्रमण सुरु हुनुअघि भएको ठाउँमा नफर्केसम्म युक्रेन शान्ति वार्ताको टेबलमा नआउने उनकाे भनाइ छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा
  • सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित
  • राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’
  • महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    News

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    News

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    News

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    News

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑