• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सिमरामा तीन अर्ब लगानीमा सवारीसाधन एसेम्बल उद्योग खुल्दै

  • वीरगंज संजाल
  • २५ जेष्ठ २०७९, बुधबार ०८:४५
  • ४५९७

     बिरगंज । एलपी ग्यास तथा पेट्रोलियम व्यवसायी शिव घिमिरेले तीन अर्ब लगानीमा सवारीसाधन एसेम्बल उद्योग खोल्ने भएका छन् । हाल तारो र मोटरहेड ब्रान्डका मोटरसाइकल बिक्री गर्दै आइरहेका घिमिरेले देशभित्रै दुईपांग्रेदेखि ६ पांग्रेसम्मका विद्युतीय र पेट्रोलियम गाडी एसेम्बल गर्न थालेका हुन् ।औद्योगिक नगरी बाराको जितपुर–सिमरा उपमहानगरपालिका–११ मा प्लान्ट स्थापना गर्ने गरी १७ जेठ ०७९ मा एसजी अटोक्राफ्ट प्रालि उद्योग विभागमा दर्ता भएको छ ।

    सिमरामा रहेको आफ्नै ३२ बिघा जग्गामा गाडी एसेम्बलदेखि अन्य उद्योगहरू सञ्चालनमा ल्याउने उनको तयारी छ । एसेम्बल उद्योगमा लगानीकर्ता भित्र्याएर निकट भविष्यमै प्लान्ट निर्माण सुरु गर्ने उनको भनाइ छ । ‘अहिले अटोक्राफ्टमा सिंगल लगानीकर्ता छु, कुनै स्वदेशी तथा विदेशी लगानीकर्तासँग ज्वाइन्ट भेन्चर्समा जाने सोच छ,’ उनले भने, ‘लगानीकर्तासँग कुराकानी पनि भइरहेको छ ।’

    एसजी अटोक्राफ्टले वार्षिक विद्युतीय मोटरसाइकल तथा स्कुटर २१ सय थान, विद्युतीय तीनपांग्रे १२ सय थान, विद्युतीय कार–जिप ६ सय र इ–बस १२० युनिट उत्पादन गर्ने योजना उद्योग विभागमा पेस गरेको छ । यस्तै, इन्टरनल कम्बसन इन्जिन (आइसिई) मोटरसाइकल तथा स्कुटर १० हजार पाँच सय युनिट, आइसिई तीनपांग्रे रिक्सा १५ सय युनिट, आइसिई फोर ह्विलर्स (कार, एसयुभी, जिप) ६ सय युनिट र आइसिई सिक्स ह्विलर्स गाडी सात सय ५० युनिट उत्पादन गर्नेछ ।

    उद्योग सञ्चालनमा आउँदा चार सय ३१ जनाले रोजगारी पाउनेछन् । यस्तै, उद्योग सञ्चालन गर्न २५ सय केभिएको विद्युत् आवश्यक पर्नेछ । उद्योगमा विद्युतीय सवारीसाधन एसेम्बललाई प्राथमिकता दिइने लगानीकर्ता घिमिरेले बताए । ‘युरोप–अमेरिकी मुलुकतिर सन् २०३० सम्म पेट्रोलियम सवारी विस्थापन गर्ने घोषणा गरिएको छ, फ्युचर भनेको विद्युतीय गाडी नै हो,’ उनले भने, ‘म पेट्रोलियम व्यवसायी भए पनि फ्युचर हेरेरै विद्युतीय सवारीसाधन उत्पादन गर्न कस्सिएको हुँ ।’

    पेट्रोल तथा ग्यास उद्योगबाट उदाएका घिमिरे एसजी ग्रुपका अध्यक्ष हुन् । यो ग्रुपका ग्यास उद्योग, पेट्रोलपम्प सञ्चालनमा छन् । यस्तै, अक्सिजन उद्योगमा पनि लगानी छ । ट्रेडिङ, उत्पादन, ऊर्जा, एलपिजी बोटलिङ, हस्पिटालिटी, कृषि, मिडिया, बैंक तथा वित्तीय संस्था, स्कुल, कन्स्ट्रक्सन क्षेत्रमा लगानी रहेको घिमिरेले बताए । पछिल्लो समय उनी अटोमोबिल क्षेत्रमा आक्रामक ढंगले अगाडि बढ्दै छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम
  • भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    News

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    News

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑