फास्ट ट्रयाक ३ वर्षमा सम्पन्न हुने, ३० अर्ब ७ करोड बिनियोजन
वीरगंज संजाल
१६ जेष्ठ २०७९, सोमबार ०६:०९
३४७७
बिरगंज । सरकारले आगामी ३ वर्षमा फास्ट ट्रयाक निर्माण सम्पन्न गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले संसदमा बजेट प्रस्तुत गर्दै फास्ट ट्र्याकको लागि ३० अर्ब ७ करोड रूपैयाँ विनियोजन गरेको जानकारी दिए ।